समाज | दाङ्ग - DNG


दाङमा धमाधम गाउँ तथा नगरपरिषद् हुँदै

Posted on January 12, 2016 | views : 886 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ २८ पुस । सांसद शारदा स्वर्णकारले स्रोतको पहिचान हुन नसक्दा स्थानीय तहको विकास हुन नसकेको बताउनुभएको छ । मंगलबार पुरन्धारा गाविसको दशौं परिषद्को उद्घाटन गर्दै सांसद स्वर्णकारले यस्तो बताउनुभएको हो । विकास निर्माण गर्ने निकाय तथा स्थानीयबासी बीच आवश्यक समन्वय तथा सम्पर्क हु

Read More

कुटपिटबाट दाङमा एक युवकको मृत्यु

Posted on January 12, 2016 | views : 922 | दाङ्ग - DNG

पुस २८, दाङ । कुटपिटवाट घाइते एक जना व्यक्तिको पाँच दिन पछि उपचारका क्रममा मृत्यु भएको छ । श्रीगाउँ–४ थपगाउँ निवासी ४१ वर्षे ध्वजवहादुर केसीको स्थानीय युवाहरुको कुटपिटवाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केसीलाई पुस २३ गते स्थानीय चारजना मदिरा सेवन गरेका यूवाहरुले कुटप

Read More

ट्रान्सफर्मरमा आगो लाग्यो, ‘ख’ र ‘घ’ लाईन विद्युत विहिन

Posted on January 12, 2016 | views : 1018 | दाङ्ग - DNG

पुस २८, दाङ । तुलसीपुर ५ ‘ख’लाइनमा रहेको विद्युत ट्रान्सफर्मरमा मंगलवार विहान आगो लागेको छ । रतननाथ मन्दिर नजिक रहेको ढाई सय केभिएको ट्रान्सफर्मरमा आकस्मिक आगो लाग्दा झन्डै तीन लाख जतिको क्षति भएको विद्युत प्राधिकरण तुलसीपुरले जनाएको छ । विहान ८ बजेतिर उक्त ट्रान्समर्फरमा आफसेआफ आगो लागेको थियो ।

Read More

माघी महोत्सव सुरु नहुँदै दाङका थारु समुदायमा रमाइलो सुरु

Posted on January 13, 2016 | views : 995 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २९, दाङ । थारु समुदायको महान पर्व माघीका अबसरमा दाङका थारुहरुले नाँचगान गरेर यो पर्व मनाउन सुरु गरेका छन् । माघ १ गते देखी तीन चार दिन सम्म धुमधामका साथ मनाईने माघी पर्वको केही दिन अघिबाटै थारु गाउँहरुमा रमझम छाएको छ । यसै क्रममा माघी मिलन कार्यक्रमको आयोजना गरि रमाईल

Read More

बागमारेवासीले चार वर्ष देखि एउटा ट्रान्फर्मर नपाउँदा अन्धकारमा बस्न बाध्य

Posted on January 12, 2016 | views : 1120 | दाङ्ग - DNG

सन्तोष कुमार गुप्ता । पुस २८, दाङ । चारवर्ष अघि विद्युत विस्तारका पोल गाड्ने र तार तान्ने काम पुरा भएपनि बाघमारेवासीले अझैं विजुली वत्ति वाल्न पाएका छैनन् । विधुत ट्रान्सफर्मर जडान नहुदा बाघमारे गाविस अन्तर्गत पर्ने गुन्डले,अमुवा र छोटेगाउँका बासिन्दाहरु चरवर्ष देखि विजुली वत्ति वाल्ने सपना साँचेरै

Read More

मैत्रिपुर्ण भलिवलको उपाधि एन प्याव्सन दाङलाई

Posted on January 11, 2016 | views : 872 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । दाङको तुलसीपुरमा भएको मैत्रिपुर्ण भलिवल प्रतियोगिताको उपाधि आयोजक एन प्याव्सन दाङले जितेको छ । एन प्याव्सनको १९ औ स्थापना दिवसको अवसर पारि एन प्याव्सन दाङले तुलसीपुरका अरनिको मैदानमा आयोजना गरेको प्याव्सन र एन प्याव्सन बिचकोे मैत्रि पुर्ण भलिवल प्रतियोगितामा प्या

Read More

यातायात पेसालाई राज्यले सम्मान गनुपर्ने

Posted on January 11, 2016 | views : 950 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रयि उपाध्यक्ष अर्जुन अर्यालले राष्ट्रलाई आफुहरुले धेरै सहयोग गरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको जिल्ला अधिवेसनको उद्घाटन गदै उनले आफुहरुको पेसालाई राज्यले सम्मान गनुपर्ने बताए । त्यसैगरी कार्यक

Read More

एमाओबादीले ५ नम्बर प्रदेशको कार्यालय घोराहीमा खोल्ने

Posted on January 12, 2016 | views : 850 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २८, दाङ । एकीकृत नेकपा माओवादीले ५ नम्बर प्रदेशको कार्यालय दाङको घोराहीमा स्थापना गरेर पार्टीको संगठन सञ्चालन गर्ने भएको छ । घोराहीमा आइतबार बसेको प्रदेश समितिको बैठकले प्रदेशको बीच भागमा पर्ने दाङमा कार्यालय स्थापना गर्ने निर्णय गर्दै पूर्वजनमुक्ति सेनाका पाँचौं डिभिजन कमाण

Read More

एमाले दाङ भित्र दुई धार, सच्चिन इन्चार्ज चौधरीको आग्रह

Posted on January 11, 2016 | views : 889 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । नेकपा एमाले दाङले जिल्ला सचिब सहितका कार्यकर्ताहरुलाई पार्टीको निर्णय विपरित नजान आग्रह गरेको छ । एमाले दाङले सोमबार पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरि पुस २१, २२ र २३ गते बसेको जिल्ला कमिटिको बैठकले गरेका निर्णयलाई उल्ट्याएर गुटबन्दीको सृजना गरेको भन्द

Read More

चालकलाई ट्राफिक प्रमुखले भने सेकेण्ड—सेकेण्डमा ध्यान दिनुस्

Posted on January 11, 2016 | views : 768 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ २७ पुस । सवारी दुर्घटना अधिकांश चालकको लापर्वाहीका कारण हुने गरेको भन्दै दाङमा प्रहरीले चालकलाई प्रशिक्षण दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमबार घोराहीको बसपार्कमा करिब ४५ जना चालकलाई भेला गराई दुर्घटनाबाट बच्न र बचाउन प्रशिक्षण दिएको हो । जिल्ला भ

Read More

घोराही खानेपानी संस्थाको अध्यक्षमा तिन जनाको उम्मेद्धारी

Posted on January 12, 2016 | views : 837 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता ।पुस २८, दाङ । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्धारी परेको छ । आगामी शनिबार हुने निर्बाचनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष देवीबहादुर डिसी, अर्का ताराप्रसाद अधिकारी र छबिनारायण डिसीले उम्मेद्धारी दिएका हुन् । त्यसैगरी उपाध्यक्ष पदमा बल

Read More

हाम्रो बचतको आठौँ बार्षिक साधारणसभा सम्पन्न

Posted on January 11, 2016 | views : 890 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । लालमटिया—५ स्थीत हाम्रो बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारणसभा शनिबार देउखुरीको मौरीघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्

Read More

पाराभेटर एशोसन देउखुरीको साधारणसभा सम्पन्न

Posted on January 11, 2016 | views : 794 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन क्षेत्रिय समिती देउखुरीको दास्रो बार्षिक साधारणसभा शनिबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा सम्पन्न भएको छ । एशोसनका क्षेत्रिय समिती अध्यक्ष चन्द्र खनालको अध्यक्षता एवम् एशोसनका जिल्ला अध्यक्ष निमकुमार आचार्य

Read More

गोबरडिहा गाविसको २२ औँ गाउँ परिषद् सम्पन्न

Posted on January 11, 2016 | views : 829 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ ।  दाङ्ग क्षेत्र नंंम्बर १ की सांसद पार्वती डिसी चौधरीले गाउँ—गाउँमा विकासको लहर फैलाउन तत्काल स्थानिय निकायको निर्वाचन गरिनु पर्ने बताइएकी छिन् । गाविसमा जनप्रतिनिधि नहुँदा जनताले सोचे अनुरुप विकासको अनुभुति गर्न नपाएको बताउँदै सांसद चौधरीले स्थानिय निकायको निर्व

Read More

खैरो हिरोइन सहित देउखुरीमा ३ युवक पक्राउ

Posted on January 11, 2016 | views : 849 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २७, देउखुरी । खैरो हिरोइनसहित दाङको लमही नगरपालिका ११ आर्दश टोलबाट ३ जना युवकलाई लमही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–८ निवासी २२ वर्षिय हेमन्त योगी, नेपालगञ्ज उप–महानगरपालिका– ६ फुलटिक्रा बस्ने, ३० वर्षिय सन्दिप गुप्ता, गुल्मी पुर्कोट दह–४ घर भई हाल लमही

Read More

पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त: प्रचण्ड

Posted on January 11, 2016 | views : 843 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त भएको बताउनु भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघले आईतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले राजधानी बन्नका लागि आबस्यक पर्ने भुगोल, सुरक्षा, पूर्वाधार र सं

Read More

क्रान्तिकारी पत्रकार संघ दाङको अध्यक्षमा मल्ल

Posted on January 11, 2016 | views : 912 | दाङ्ग - DNG

सन्तोष कुमार गुप्ता । पुस २७, दाङ । क्रान्तिकारी पत्रकार संघ दाङको तेस्रो जिल्ला सम्मेलनको बन्दशत्रले डिल्ली मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा दिवाकर पोख्रेल, सचिबमापाण्डबप्रसाद शर्मा, सह सचिवमा जनक नेपाली र कोषाध्यक्षमा केशरमान बिसील

Read More

रेडियो नयाँ यूग सञ्चालन गर्ने संस्था यूगको अध्यक्षमा पुनः शर्मा

Posted on January 09, 2016 | views : 889 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २५, दाङ । रेडियो नयाँ यूग एफ.एम सञ्चालन गर्दै आएको अशल शासनकालागी यूवा एकता यूगको शनिवार लमहीमा सम्पन्न ९ औं साधारण सभाले संस्थाको अध्यक्षमा पुनः रेवतीरमण शर्मालाई चयन गरेको छ । शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा तुलसीराम अधिकारी, सचिव

Read More

एमाओबादीको ५ नम्बर प्रदेशको बैचारीक राजनैतीक प्रशिक्षण दाङमा सुरु

Posted on January 09, 2016 | views : 862 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ्ग २५ पुस । एकीकृत नेकपा माओबादी पाँच नम्बर प्रदेशको बैचारीक राजनैतीक प्रशिक्षण कार्यक्रम दाङको घोराहीमा सुरुभएको छ । घोराही स्थित गणेश चित्रालय हलमा आजबाट सुरुभएको प्रशिक्षण कार्यक्रम तीन दिन सम्म चल्ने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष न

Read More

तुलसीपुरमा इन्धन डिपो र हवाई अड्डा निर्माण हुन्छः प्रचण्ड

Posted on January 09, 2016 | views : 964 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २५, दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुलसीपुरमा इन्धन डिपो स्थापना र हवाइ सेवा नियमित हुने वताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षता र एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा उद्योग वाणि

Read More

गाउँ परिषदको माईक नेता र टाठा–बाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन् 

Posted on January 08, 2016 | views : 862 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । पुस २४, लालमटिया । लालमटिया गाउँ विकास समितीको अगामी आर्थिक बर्ष २०७३/०७४ को बजेट विनियोजनका लागि शुक्रबार गाविस भवन मसुरियामा भएको १९ औँ गाउँ परिषद्मा स्थानिय नागरिकहरुले आफ्ना गुनासा राख्न नपाएकोमा दुख व्यक्त गरेका छन् । गाउँ परिषद् उद्घाटन कार्यक्रममा नेता र टाठाबाठाहरुले

Read More

पुरानो भालुवाङ बजारमा उपभोक्ता समिती गठन

Posted on January 07, 2016 | views : 838 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । २३ पुस, भालुवाङ । लालमटिया—३ स्थीत पुरानो भालुवाङ्ग बजारको दायाँबायाँ नाली निर्माणका लागि आईतबार हनुमानगढी मन्दिरमा भएको भेलाले नाली निर्माण उपभोक्ता समिती र अनुगमन समिती गठन गरिएको छ । तीन नम्बर वार्ड नागरिक मञ्चको आयोजनामा भएको भेलाले दुर्गाप्रसाद पन्थीको संयोजकत्वमा ७ सदस्यी

Read More

देउखुरी उच्चमावि मौरीघाटले आफ्नो ५४ औं बार्षिक उत्सव मनाउंदै

Posted on January 07, 2016 | views : 910 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भालुवाङ २३ पुस । देउखुरीको उच्च मावि मौरीघाटले शुक्रबार एक कार्यक्रमको आयोजना गरी शुक्रबार आफ्नो ५४ र्आैँ बार्षिक उत्सव मनाउने भएको छ । वि.सं २०१८ सालमा स्थापना भएको सामुदायिक विद्यालय उच्च मावि मौरीघाटले ५४ औँ बार्षिक उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथ कार्य

Read More

लालमटियाको हर्षेडाँडा पनि माघी मेला सञ्चालन हुने

Posted on January 07, 2016 | views : 863 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भालुवाङ २३ पुस । देउखरीको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा लालमटियामा यस पनि माघी मेला सञ्चालन गरिने भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघीमेला सञ्चालन गरिने भएको हो । समूहको बिहिबार आफ्नै सभाहलमा भएको बैठकले माघी

Read More

भालुवाङ्गमा माघी मेलाको रौनकता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुत हुने

Posted on January 07, 2016 | views : 946 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भालुवाङ २३ पुस । देउखुरीको भालुवाङ्गमा यस बर्ष “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” सञ्चालन हुने भए पछि तयारी समेत तीब्र पारिएको छ । लालमटिया—३ पुरानो भालुवाङ्गबजार स्थीत नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको सहयोगार्थ ग्यालेक्सी म्युजिक प्रालि अनामनगर काठ

Read More

कर्मचारीलाई निर्देशन दिदै मन्त्री शर्माले भनिन् जनताको काममा राजनीति नगर्नुहोस्

Posted on January 04, 2016 | views : 838 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, पुस, दाङ । शासक हैन सेवक भएर काम गर्ने मन्त्री शर्माको सुझाव सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती कर्मचारीहरूलाई जहाँ आस्था राखेपनि सेवामुखी भएर जनताको काम गर्न निर्देशन दिनुभएको छ । दाङको घोराही नगरपालिकामा आइतबार आयोजित ‘दाङ जिल्लाको वर्तमान अवस्था, सार्वजनिक सेवा प्रव

Read More

प्रशासनका सामु गरेको प्रतिवद्धता उलंघन

Posted on January 06, 2016 | views : 848 | दाङ्ग - DNG

 सन्तोषकुमार गुप्ता/ पुस, दाङ । मालिका–कालिकाले सेवा संचालन गर्नु भन्दा अघिल्लो दिन पुस १७ गते मात्रै स्थानिय प्रशासनले स्वच्छ रुपमा व्यवसायीक प्रतिपर्धा गर्न निर्देशन दिएको थियो । कसैले कसैको गाडी संचालनमा अवरोध सृजना नगर्ने र त्यस्तो गर्नेहरु माथि कारवाही हुने दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्

Read More

मालिका कालिका प्रालि खवरै नगरी आयो—एसपी कडायत

Posted on January 06, 2016 | views : 1017 | दाङ्ग - DNG

 सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  दाङ जिल्ला प्रहरी प्रमु्ख कुवेर कडायतले रुकुम प्रालिको वसमा आक्रमण दाङ क्षेत्रमा नभई कपिलवस्तु क्षेत्रमा भएको बताएका थिए । उनले आफ्नो क्षेत्र भित्र आक्रमण नभएकोले त्यसको जिम्मा कपिलबस्तु प्रहरीको भएको प्रतिक्रिया दिएका थिए । तर मंगलवार विहान फेरी मालिका कालिका प्रालि

Read More