समाज | दाङ्ग - DNG


देउखुरीका दुई विद्यालय भयमुक्त घोषणा

Posted on December 12, 2015 | views : 861 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । देउखुरीको सिसहनियाँ स्थित दुई सामुदायिक विद्यालयलाई भयमुक्त विद्यालय घोषणा गरिएको । स्वान÷प्लानको सहयोगमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि बाल कल्याण निमावि पहरुवा र सरस्वती निमावि छोट्की सिसहनियाँलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि भय रहित सिकाई वाता

Read More

सिसहनियाँ उवा संघको अध्यक्षमा बुुढाथोकी

Posted on December 12, 2015 | views : 874 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मंसिर २६, भालुवाङ्ग ।  सिसहनियाँ उद्योग वाणिज्य संघको शनिवार सिसहनियाँमा भएको पहिलो अधिवेशनले सर्वसहमतले पुुर्णबहादुुर बुुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको वाणिज्य उपाध्यक्षमा सत्यनारायण चौधरी, उद्योग उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा ठाकुुरप्रसाद

Read More

लालमटिया अखिल छैठौँ भेला सम्पन्न, अखिल छैठौँ, युवक संघ र रक्तिमको ईकाई समिती गठन

Posted on December 12, 2015 | views : 933 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौँको लालमटिया गाविस स्तरिय भेला शनिबार लालमटियाको मसुरियामा सम्पन्न भएको छ । अखिल छैठौँ जिल्ला कार्य समिती दाङ्गको आयोजनामा भएको भेलामा बोल्ने बक्ताहरुले भारतले गरेको अघोषित नाकाब

Read More

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

Posted on December 12, 2015 | views : 811 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनको २६ औँ स्थापना दिवसको अवसरपारी शनिबार गोबरडिहाको बड्हरामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । निजी क्षेत्रमा क्रियाशिल पाराभेटनरीहरुको भेलाले वि.सं. २०४७ सालमा स्थापना भएको एशोसनको स्थापना दिवस पारेर

Read More

चौधरीको श्रद्धाञ्जलीसभा सम्पन्न

Posted on December 10, 2015 | views : 823 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर २४, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला कमिटी पूर्व सदस्य बीरबहादुर चौधरीकी स्वर्गीय आमा अकाशी चौधरीको बिहिबार १३ औँ पुण्यतिथीको अवसरमा चौधरी निवास मौरीघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ को आयोजनामा भएको श्रद्धाञ्जलीसभा कार्यक

Read More

लालमटियामा मानव अधिकार दिवस मनाईयो

Posted on December 10, 2015 | views : 4237 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर २४, भालुवाङ्ग । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय मानव अधिकार हनन् गरेको तीन महिना बिति सक्दा पनि मानव अधिकारबादीहरुको प्रभावकारी भुमिका नरहेको बिहिबार लालमटियाको मौरीघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । “हाम्रो अधिकार, हामी सबैको अधिकार” भ

Read More

महाप्रभु सहकारीको साधारणसभा सम्पन्न

Posted on December 06, 2015 | views : 807 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २०, भालुवाङ्ग । महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाको आठौँ बार्षिक साधारणसभा शनिबार मुनलाईट उच्च मावि लालमटियाको प्रगाणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् दाङ्ग जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा दाङ्ग

Read More

सिसहनियाँ उवासंघको प्रारम्भिक साधारणसभा भोली

Posted on December 04, 2015 | views : 809 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग । सिसहनियाँ उद्योग बाणिज्य संघको भोली सिसहनियाँमा हुने प्रारम्भिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ । व्यपारीहरुको छाता संगठनको रुपमा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघ दर्ता भएको तीन महिना भित्र प्रराम्भिक साधारण गरी नयाँ कार्य समिती चयन गर्नु पर्ने प

Read More

सेवा केन्द्रद्धारा प्रहरी प्रमुख कुँवरको बिदाई

Posted on December 04, 2015 | views : 1177 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग ।  ईलाका प्रहरी कार्यालय भालुवाङ्गबाट सरुवा हुनु भएका प्रहरी प्रमुख मिनबहादुर कुँवरक्षेत्रीलाई शुक्रबार लालमटियामा एक कार्यक्रमको आयोजना गरी बिदाई तथा सम्मान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको आयोजनामा प्रहरी प्रमुख कँुवरक्षेत्री हालै चितवन

Read More

ईप्रका भालुवाङ्गमा प्रहरी प्रमुखको स्वागत तथा बिदाई

Posted on December 04, 2015 | views : 949 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग । बिगतमा ईलाका प्रहरी कार्यालय भालुवाङ्गमा आउने प्रहरी प्रमुखहरुले प्रहरी रबैया मात्र देखाउने तर नागरिकहरु संग खुलमिल हुन नसक्दा शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गर्न नपाएकाआज भालुवाङ्गमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । ईलाका प्रहरी कार्यालय

Read More

भालुवाङ्गका प्रहरी प्रमुख कुँवरको शुक्रबार बिदाई

Posted on December 04, 2015 | views : 914 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १८, भालुवाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवँर क्षेत्री हालै चितवनमा सरुवा भएको भन्दै शुक्रबार आज बिहान ८ बजे लालमटियामा बिदाई तथा सम्मान गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको बिहिबार लालमटियामा भएको बैठकले ईलाका प्रहरी कार्

Read More

सिसहनियाँमा अपाङ दिवस मनाइयो

Posted on December 04, 2015 | views : 1476 | दाङ्ग - DNG

ओमप्रकाश गुप्ता/मङ्सिर १८, सिसहनियाँ । हरेक सरकारी निकायहरुमा अझै पनि अपाङ मैत्री भवन नहुदा अपाङता भएका व्यक्तिहरुले सहज रुपमा सेवा लिन नसकेको आज सिसहनियामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अपाङ समन्वय समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा आयोजित २४ औ अन्र्तर

Read More

सोह्र दिने अभियान चलेकै बेला महिलाद्धारा महिलामाथि निर्घात कुटपिट

Posted on December 04, 2015 | views : 871 | दाङ्ग - DNG

ओमप्रकाश गुप्ता/मङ्सिर १८, सिसहनियाँ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला एक महिला माथि महिलाहरुले नै कुटपिट गरी घाइते बनाएका छन् । देउखुरीको सिसहनियाँ ६ मिलनडाँडा निवासी बसन्ता गैरे माथि बुधवार राती करिव ८ बजेको समयमा सोही ठाउँ बस्ने आफनै माइजु सुनिता मल्लले गाउँका अन्य ६ जना महिला

Read More

भारतीय नाकाबन्दी बिरुद्ध देउखुरीमा मोटरसाईकल रर्याली (फोटो फिचर)

Posted on December 02, 2015 | views : 735 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर १६, भालुवाङ्ग । भारतले बिगत लामो समय देखि लगाउँदै आएको अघोषित नाकाबन्दीका बिरुद्ध बुधबार देउखुरीमा बृहत मोटरसाईकल ¥याली सहितको बिरोधसभा गरिएको छ । नाकाबन्दी बिरुद्ध नागरिक अभियान गोबरडिहाको आयोजनामा देउखुरीको कालाकाटेबाट शुरु भएको सयौँ मोटरसाईकल सहितको ¥यालीले भालुवाङ्ग

Read More

भारतीय नाकाबन्दी बिरुद्ध देउखुरीमा बृहत भेला सम्पन्न

Posted on December 01, 2015 | views : 923 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १५, भालुवाङ । भारतले बिगत लामो समय देखि लगाउँदै आएको अघोषित नाकाबन्दीका बिरुद्ध सोमबार देउखुरीको कालाकाटेमा आयोजित बृहत भेलाले देउखुरी व्यापी मोटरसाईकल ¥याली देखि बिरोधसभा सहितको आन्दोलनको कार्यक्रम तय गरेको छ । नाकाबन्दी बिरुद्ध नागरिक अभियान भेला आयोजक समितीको आयोजनामा भ

Read More

पूर्व कम्लहरीहरुलाई तीन महिने बाख्रा पालन तालिम

Posted on November 29, 2015 | views : 978 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १३, भालुवाङ । पाँच जिल्लाका पूर्व कम्लहरीहरुका लागि तीन महिने आवसिय बाख्रा पालन तालिम आईतबार देखि देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा शुरु भएको छ । \रोटरी क्लब अफ पाटनको सहयोग तथा नेपाल युथ फाउन्डेसन ललिपुरको संयोजन एवम् राप्ती प्राविधिक शिक्षालयको आयोजना तथा प्

Read More

बिप्लब माओवादीको बन्दले दाङको जनजीवन प्रभावित

Posted on November 29, 2015 | views : 846 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १३, भालुवाङ । नेकपा माओवादी दाङको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । भारतले लामो समयसम्म गरेको नाकाबन्दीको बिरोध स्वरुप आह्वान गरेको बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधनहरु ठप्प रहेका छन्, भने घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतक

Read More

प्रहरी सेवा केन्द्र लालमटियाको बैठक सम्पन्न

Posted on November 28, 2015 | views : 740 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको बिहिबार भएकोे बैठकले कार्य समितीका केही निष्कृय पद्धाधिकारीहरुलाई निष्कासित गरी तीन जना नयाँ सदस्य नियुक्त गर्नुका साथै कार्य समितीको केही पदमा समेत हेरफेर गरेको छ । केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् ई

Read More

सामुदायिक वनद्धारा सेवा केन्द्रलाई कोठा उपलब्ध

Posted on November 28, 2015 | views : 782 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराएको छ । समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षतामा भएको बैठकले हालै स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्दको आर्थ

Read More

सामुदायिक वनद्धारा सेवा केन्द्रलाई कोठा उपलब्ध

Posted on November 28, 2015 | views : 878 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर १२, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराएको छ । समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षतामा भएको बैठकले हालै स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्दको आर

Read More

प्रहरी सेवा केन्द्र लालमटियाको बैठक सम्पन्न

Posted on November 28, 2015 | views : 846 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर १२, भालुवाङ्ग ।  सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको बिहिबार भएकोे बैठकले कार्य समितीका केही निष्कृय पद्धाधिकारीहरुलाई निष्कासित गरी तीन जना नयाँ सदस्य नियुक्त गर्नुका साथै कार्य समितीको केही पदमा समेत हेरफेर गरेको छ । केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम

Read More

देउखुरीमा नाकाबन्दी बिरुद्ध नागरिक अभियान

Posted on November 28, 2015 | views : 814 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । भारतले बिगत तीन देखि लगाएको अघोषित नाकाबन्दीको चौतर्फी बिरुद्ध भईरहेको बेला देउखुरीका युवाहरुले भने नाकाबन्दी बिरुद्ध नागरिक अभियान गठन गरेर आन्दोलनको शुरुवात गरेका छन् । देउखुरीको गोबरडिहाका स्थानिय नागरिक अगुवाहरुको शुक्रबार कालाकाटेमा भएको भेलाले भारतले ने

Read More

बैद्य माओवादीद्वारा भारतीय हस्तक्षेप बिरुद्ध दाङ्गमा बिरोध सभा

Posted on November 28, 2015 | views : 903 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरुले भारतले नेपाल माथि ठाडो हस्तक्षेप गरेको भन्दै दाङको घोराहीमा बिरोध सभा गरेका छन् । उनीहरुले देशभित्रका शासकहरुका कारण भारतले घोषित रुपमै हस्तक्षपकारी भुमिका खेलेको बताएका हुन् । दाङको घोरा

Read More

थरुहटको बन्द सुनसान बजार र यातायात सुचारु

Posted on November 28, 2015 | views : 919 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । थरुहट थारुवान सङ्घर्ष समितिले गत मंसिर ५ गते देखी गरेको चितवन देखि कञ्चनपुर सम्मका जिल्लामा अनिश्चितकालीन आमहड्तालको कुनै प्रभाव शुक्रबार देउखुरीमा परेको छैन । यहाँका प्रमुख बजार लमही , भालुबाङ्, गढवा, सिसहानयाँ, पूर्ण रुपमा खुल्ला भएका छन् भने आज देखी छोटा दुर

Read More

ग्यासको अभावमा दाउरामा खाना पकाउदा दाङका विद्यार्थीको पढाइ प्रभावित

Posted on November 28, 2015 | views : 786 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । ग्याँस अभाबका कारण विद्यार्थीहरु सबैभन्दा बढि मर्कामा परेका छन् । डेरा गरी बस्ने विद्यार्थीहरु ग्याँस अभावका कारण दाउरा प्रयोग गरी पकाउन बाध्य भएका छन् । ग्याँसको अभावमा कतिपय घरबेटीले चुलोमा पकाउन नदिने, चुलोमा पकाउने ठाउँ नहुने हुँदा चुलोमा पकाएर खान पनि समस्या

Read More

सर्वोदयमा शिक्षकको विदाई तथा सम्मान

Posted on November 28, 2015 | views : 914 | दाङ्ग - DNG

ओमप्रकाश गुप्ता/मङ्सिर १२, दाङ । सर्वोदय उच्च माध्यामिक विद्यालय सिसहनियाँमा अध्यापनरत शिक्षक खुबीराम आचार्य लाई शुक्रवार एक कार्यक्रमका बीच विद्यालयले विदाई तथा सम्मान गरेको छ । ६० वर्ष उमेर हदका कारण अनिवार्य अवकास लिए पछि विद्यालयले उहाँलाई फुलमाला र टिका लगाई विदाई गर्नुका साथै लामो समय देखि पठ

Read More


दाङमा ७२ हजार लिटर इन्धन वितरण

Posted on November 27, 2015 | views : 876 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । दाङमा आज शुक्रवार विहानबाट पेट्रोलियम पदार्थको वितरण शुरु गरिएको छ । पेट्रोल आउने खबर पाएलगतै जिल्लाका पम्पहरु अगाडि मोटरसाईकल र ठूला सवारी साधनको लामो लाइन लागेको छ । लाईनमा बसेका धेरैले तेल भर्न रातभर जाग्राम बसेको बताएका छन् । जिल्लामा मंसिर ३ गते पछि एक हप्त

Read More