२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रक्सौलमा कपडा बैंकको उदघाटन

१८ फाल्गुन २०७२, मंगलवार १०:४८

फागुन १८, वीरगंज । सिमावर्ती शहर रक्सौलमा आज एक कार्यक्रमको बिच कपडा बैंकको उद्घाटन गरिएको छ । ईण्डो नेपाल चेम्बर अफ कर्मश एवं आर्य समाज रक्सौलको संयुक्त पहलमा सुरु गरिएको बैंकको अनुमण्डल पदाधिकारी श्री प्रकास र एस.एस.बि का डिएसपी राकेश कुमारले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

kapada bank

भारत बिहार राज्यको रक्सौलमा स्थापित सो बैंकले स्थानिय व्यापारी र समाजसेवीहरुबाट नयाँ तथा पुराना कपडा संकल्न गरी हरके मंगलबार निशुल्क कपडा बितरण गर्ने लक्ष्य लिएको इन्डो नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ताले बताए ।

kapada bank 3

उद्घाटन समारोहमा ईण्डो नेपालका सचिव हरीओम सर्राफ,कृष्णा प्रसाद,सदभावना पार्टीका केन्द्रिय सहमहामन्त्री अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य निजामुदिन समानी, पुर्वराज्यमन्त्री करिमा वेगम,ईन्डो नेपाल चेमबर अफ कर्मशका नेपाल प्रमुख मुकेश सरावगी,उपाध्यक्ष संजय रौनियार,नेपाल सदभावाना पार्टीका केन्द्रिय सदस्य अनिरुद्ध सिंह,महिला मंचका उपाध्यक्ष मुनी श्रीवास्तव,पर्सा जिल्ला सहकोषाध्यक्ष भरत सर्राफ,महिला नेतृद्वव उषा श्रीवास्तव,अनिता यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको सहभागिता रहेको थियो ।

kapada bank 2

kapada bank 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…