समाज | दाङ्ग - DNG


निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन बस्यो—महासचिव वली

Posted on January 06, 2016 | views : 779 | दाङ्ग - DNG

पुस २२, दाङ । मालिका –कालिका यातायात प्रालिका महासचिव गेहन्द्र वलीले प्रालिका वसहरु माथि निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन वसेको भन्दै रोष प्रकट गरेका छन् । उनले भने ‘ मंसिर २१ मा मालिका कालिकाको औपचारिक उद्घाटन भएदेखि नै हामी माथि निरन्तररुपमा भौतिक आक्रमण हुँदै आएको भएपनि प्रशासनले दोषीलाई कठघरा

Read More

प्रालिको बस माथि निरन्तर आक्रमण, प्रशासन मौन

Posted on January 06, 2016 | views : 754 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  मालिका–कालिका यातायात प्रालिको एउटा वसमा फेरी आक्रमण भएको छ । मंगलवार विहान साढे ३ बजेतिर लमही(२ अर्नहवा नजिकै आक्रमण भएको चालक खड्गवहादुर घर्तीले जानकारी दिए । काठमाडौंवाट यात्रु बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ६ ख ९२५ नम्वरको वसमा ७ जनाको समुहमा रहेका यू

Read More

दाङमा अर्काे पनि यातायात प्रालि खुल्यो

Posted on January 06, 2016 | views : 895 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।   निकट भविस्यमै सेवा सुरु गर्ने तयारी गर्दै दाङमा थप अर्काे प्रालि खुलेको छ । आगामी माघ पहिलो सातादेखि सेवा सुरु गर्ने तयारी सहित दाङ यातायात सेवा प्रालि खोलिएको छ । उक्त प्रालिले पुस १९ गते मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । दाङ यातायात सेवा प्रालिको दर

Read More

१३ औँ महाधिबेसनमा सभापतिमा लड्छुः सुजाता कोइराला

Posted on January 06, 2016 | views : 848 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुजाता कोईरालाले आसन्न १३ औँ महाधिबेसनमा सभापती पदमा उमेद्धारी दिने बताएकी छिन् । नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रिय सदस्य कोइरालाले स्वर्गीय गिरीजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धती

Read More

‘सरकारमा कुटनितिक दक्षता देखिएन’: अध्यक्ष राणा

Posted on December 23, 2015 | views : 787 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदय समशेर राणाले देशको समस्या समाधानका लागि दलहरु एक हुनुपर्ने वताएका छन् । रिपोटर्स क्लव दाङमा मंगलवार अध्यक्ष राणाले अहिले राजनीतिमा खेलेर वा झगडा गरेर मात्रै नहुने तर्क गरे । सांसद समेत रहेका राणाले चार महिना देखि भारतले लगाउँदै आ

Read More

दाङका बाढीपीडितहरुको जीवन कष्टकर बन्दै

Posted on December 23, 2015 | views : 942 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । पुरन्धारा–९ सिमलकुनाकी तिला वलीले सानो झुपडीमा कहिले जाडो,कहिले घाम, कहिले बर्षा अनि फेरि चिसो काट्न थालेको डेढ बर्ष भयो । २०७० साल साउन महिनामा बबई नदीमा आएको बाढीले भएको घर लगेपछि वलीसँगै उहाँको १० जनाको परिवार झुपडीमा बस्दै आएको छ । घरसँगै बाढीले घरमा भएको अन्नप

Read More

पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ

Posted on December 23, 2015 | views : 1076 | दाङ्ग - DNG

पुस ८, दाङ । पश्चिम दाङको एक सामुदायिक वनमा जामुनाको रुख काट्दै गरेको अवस्थामा सशस्त्र वन रक्षकको टोलीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चकूले गाविस ८ सिमलकुना निबासी ४८ बर्षका गोपीलाल शर्मा रहेको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिएका छन् । पञ्चकूले गाव

Read More

प्याजको बेर्नाबाट मनग्य आम्दानी गर्दै दाङका कृषकहरु

Posted on December 23, 2015 | views : 1113 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । तुलसीपुरको वीरेन्द्र चोक एउटा व्यस्त चोक । विभिन्न ठाउँबाट आवतजावत गर्ने सवारी साधनदेखि मानिसहरुको अत्यधिक भीड हुने चोक । तर यो चोक सिजनमा व्यापार गर्ने मुख्य थलो पनि हो । कतिपयका लागि काफल आउँदा काफलको व्यापार, सुन्तलाको समयमा सुन्तलाको व्यापार अनि अन्य फलफूल र तरका

Read More

रोटरी क्लवको अन्तक्र्रिया सम्पन्न

Posted on December 23, 2015 | views : 787 | दाङ्ग - DNG

पुस ८, दाङ । रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजनामा मंगलबार तुलसीपुरमा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर सिटीका अध्यक्ष ललितबहादुर घर्तीको अध्यक्षता एवं रोटरी डिष्ट्रिक ३२९२ का प्रमुख तालिम संयोजक सन्तोष रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब

Read More

दलित समुदायमा जागरण ल्याउन घरदैलो अभियान

Posted on December 23, 2015 | views : 844 | दाङ्ग - DNG

पुस ८, दाङ । दलित वस्तीमा जागरण ल्याउनका लागि सौडियारमा घरदैलो अभियान थालिएको छ । दलित सञ्जाल सौडियारको आव्हानमा यस्तो अभियान थालिएको हो । गाविसले सञ्चालन गरेको पूर्ण सरसफाई अभियान, बालमैत्री स्थानीय शासन तथा लैंगीक हिंसा न्यूनीकरण अभियानका बारेमा दलित समुदायलाई सचेत बनाउन अभियान थालिएको सञ्जालका अ

Read More

काँशीराम डाँगीको नेतृत्वमा खानेपानीको चुनावमा वाम गठवन्धन

Posted on December 23, 2015 | views : 786 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पुस १५ गते हुने निर्वाचनमा वाम एकता हुने भएको छ । काँशीराम डाँगीको नेतृत्वमा चुनावी मैदानमा उत्रनेगरी वामपन्थिका विचमा एकता भएको एमालेका क्षेत्रिय अध्यक्ष रतन कुमार केसीले जानकारी दिनुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा ग

Read More

देउखुरीका ६ हजार भन्दा बढी घरमा गोवरग्याँस जडान

Posted on December 23, 2015 | views : 869 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । देउखुरीमा अहीले सम्म ६ हजार ३ सय ६ घरमा वायोग्याँस अर्थात गोवरग्याँस जडान गरिएको छ । देउखुरीमा रहेका विभिन्न ४ वटा संघ संस्था तथा कम्पनीको तथ्यांक हेर्दा वायोग्याँस जडान गर्ने उपभोक्ताको संख्या क्रमस वढ्दै गएको पाइएको छ । भारतले गरेको नाकावन्दीका कारण शहर बजारमा एलपी

Read More

प्राकृतिक श्रोतको उचित ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड

Posted on December 23, 2015 | views : 905 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । नेपालमा रहेका अचुक प्राकृतिक श्रोतलाई अधिकतम प्रयो गर्नुपर्ने एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । ग्रिन फाउन्डेसन नेपाल काठमाडौंले तुलसीपुरमा आयोजना गरेको संघीय प्रणालीमा नेपालको वन नीति, रणनीति तथा कार्यान्वयन बिषयक सम्वाद कार्यक्रमका सहभागीहरुले प्राकृत

Read More

हत्या भएको १४ वर्षपछि काजकिरीया

Posted on December 23, 2015 | views : 802 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । ४ वर्ष पहिला हत्या गरिएका रुकुमका चन्द्रबहादुर खत्रीको दाङमा अन्तिम दाहसंंस्कार गरिएको छ । सशस्त्र युद्धको समयमा २०५८ साल पुस ७ गते तत्कालिन नेकपा माओवादीले हत्या गरेका झुला गाविस ३ भेराखेतका खत्रीको कुसको पुत्ला वनाएर सोमबार फुलबारी गाबिसमा अन्तिम दाहसंस्कार गरी काज

Read More

नेत्रलाल अभागिलाई सम्झियो अनेरास्ववियु दाङले

Posted on December 22, 2015 | views : 801 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । अग्रज र अनुज बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरी अनेरास्ववियु दाङले नेत्रलाल पोडे अभागीलाई सम्झिएको छ । तुलसीपुरमा पूर्व बिद्यार्थी तथा युवा समाज र अनेरास्वबियु दाङबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरी अनेरास्ववियु दाङले दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अ

Read More

नेतालाई गाली गर्नुभन्दा काम गरेर देखाउँ: जवरा

Posted on December 22, 2015 | views : 1082 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष उदय शम्सेर जवराले राजनीतिक संस्कारको बिकास लागि सुचना प्रबिधीको अधिक्तम प्रयोग गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ । नेपाल तरुण दल दाङले सोमबार नेता कार्यकर्ता भेटघाट तथा संबिधान बारे जानकारी बिषयक घोराहीमा आयोजना गरेको कार्यक्रममा अध्

Read More

थरुहट आन्दोलनको माग सम्वोधन राजनैतिक संवाद भैरहेको छ: चौधरी

Posted on December 22, 2015 | views : 821 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले थरुहट—थारुवान आन्दोलनले उठाएका माग सम्वोधनका विषयमा राजनैतिक दलहरुका विचमा संवाद भैरहेको वताउनु भएको छ । दाङको लमहीमा सोमबार भएको मेची महाकाली जनजागरण अभियान वारेमा गरिएको छलफलमा चौधरीले आन्दोलनले उठाएका माग

Read More

प्रमुख जिल्ला अधिकारी काफ्लेको योजना ‘सुरक्षित दाङ अभियान’

Posted on December 22, 2015 | views : 774 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङ प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले हरेक क्षेत्रबाट दाङलाई सुरक्षित बनाउन सुरक्षित दाङ अभियान सञ्चालन गर्ने बताउनुभएको छ । केही दिन पहिले दाङमा प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका काफ्लेले सोमबार दाङका पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम गर्दै शान्ति, बिकास र संबृ

Read More

व्यवसाय र व्यवसायीको सुरक्षामा बिशेष ध्यान आग्रह

Posted on December 22, 2015 | views : 797 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङका उद्योगी व्यवसायीहरुले सुरक्षित वातावरणको व्यवस्था गर्न स्थानिय प्रशासन सँग आग्रह गरेका छन् । नयाँ प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलाई सोमबार आफ्नै कार्यालयका स्वागत गर्दै दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसाय र व्यवसायीको सुरक्षामा विषेश ध्यान दिन आग्रह गरेक

Read More

साढे ६ लाखको लगातमा देउखुरीमा कृषि संकलन केन्द्रको स्थापना

Posted on December 22, 2015 | views : 835 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दुमदुमा भगवती तरकारी तथा विउ आलु उत्पादक कृषक सहकारी संस्था लमही नगरपालीका वडा नं. ९ खैरीले कृषी उपज संकलन केन्द्र स्थापना गरेको छ । जिल्ला कृषि विकास कार्यालय दाङ र सहकारी संस्थाको लगानीमा कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको हो । संकलन केन्द्रवाट किसानहरुले उत्प

Read More

करिडोरको विषयमा खुला छलफल

Posted on December 22, 2015 | views : 922 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । कर्णाली–कदी करिडोरका वारेमा आईतवार गढवामा छलफल गरिएको छ । वन्य जन्तु संरक्षण नेपालको आयोजनामा करिडोर निर्माणको विषयमा सामुदायीक वन समुहका उपभोक्ता, स्थानीय सरोकार निकायका प्रतिनिधि र सरोकारवाला निकियका विचमा छलफल गरिएको हो । वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाक

Read More

लमही खानेपानीको चुनाव पुस १५ गते

Posted on December 22, 2015 | views : 820 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागी पुस १५ गते निर्वाचन हुने भएको छ । निर्वाचन मण्डलले प्रकाशीत गरेको चुनावी कार्यतालीका अनुसार पुस १५ गते मदतान हुने जनाइएको छ । सार्वजनिक निर्वाचन कार्यतालीका अनुसार पुस ७ गते मतदाता नामावली प्रकाशन गर्ने,

Read More

तरुल खन्दा च्यापिएर बालकको मृत्यु

Posted on December 22, 2015 | views : 871 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । तुलसीपुर नगरपालिका–७ बल्लेमा ढुंगाले च्यापिएर एक बालकको मृत्यु भएको छ । तरूल खन्ने क्रममा ढुंगाले च्यापिएर १० वर्षे बालक सन्दिप सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाइले जानकारी दिनुभयो । तरूल खन्ने क्रममा माथिबाट खसेको ढु

Read More

श्रीमत् भागवतबाट दुई लाख बढी आर्थिक संकलन

Posted on December 22, 2015 | views : 982 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । पञ्चकुलेको चिसापानीमा जारी श्रीमत् भागवतबाट दुई लाखबढी आर्थिक संकलन भएको छ । चिसापानीमा रहेको त्रिपुरेश्वर मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि गएको मंसिर २७ गतेदेखि श्रीमत भागवतबाट दुई लाख १८ हजारभन्दा बढी आर्थिक संकलन भएको बताइएको छ । मन्दिर ब्यबस्थापन समितिले

Read More

जेसीजको राष्ट्रिय अध्यक्षमा दाङका आचार्यको उम्मेद्वारी घोषणा

Posted on December 22, 2015 | views : 813 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । नेपाल जेसीज २०१६ को राष्ट्रिय अध्यक्ष पदमा दाङका निशान्त आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ । आगामी पुस १०, ११ र १२ गते महेन्द्रनगरमा हुने ४२ औं अधिवेसनमा घोराही निवासी आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको हो । परिवर्तनका लागि एकता’ भन्ने नारा लिएर मध्य तथा सुदूर

Read More

दाङ जिल्ला बास्केट बल संघ गठन

Posted on December 22, 2015 | views : 865 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङमा रहेका बास्केट बल खेलाडीहरुको भेलाले आइतबार दाङ जिल्ला बास्केट बल संघ गठन गरेको छ । ज्ञानसिंह बुढामगरको अध्यक्षता एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा कोषाध्यक्ष कैलाश रोकामगरको विशिष्ट आतिथ्यतामा भएको भेलाले ज्ञानसिंह

Read More

ऐरावती बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम

Posted on December 22, 2015 | views : 829 | दाङ्ग - DNG

ओमप्रकाश गुप्ता/पुस ७, सिसहनियाँ । ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियामा अध्ययनरत बिएड र विविएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले आइतवार एक कार्यक्रमको आयोजना गरि विविएस पहिलो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका छन् । विद्यार्थी परिचालन समितिका अध्यक्ष अशोक बेल्बासेको अध्यक्षता एवम् क्याम्

Read More

सिसहनियाँमा एकिकृत योजना तर्जुमा समितिको बैठक सुरु

Posted on December 22, 2015 | views : 789 | दाङ्ग - DNG

ओमप्रकाश गुप्ता/पुस ७, सिसहनियाँ । सिसहनियाँ गाविसको आगामी गाउँ परिषदका लागि सञ्चालित वडा भेलाहरुबाट आएका योजनाहरु लाई आइतवार देखि एकिकृत योजना तर्जुमा समितिको बैठकबाट प्राथामिकताको आधारमा योजना तथा कार्यक्रमहरु छनौट गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा खर्च हुने गरि अनुमानित कुल ४१ लाख २१ ह

Read More