

त्यस्तै १५० रुपैयाँमा २ सय एमबी डाटा र सोहि बराबरको वोनसको रुपमा युट्युब प्याक उपलब्ध गराइएको छ । यी दुवै डाटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत १०० एमबिका लागि U 100 र २०० एमबीका लागि U 200 टाइप गरी 1415 मा एसएमएस गर्नुपर्छ ।
यस्तै टेलिकमले २२ रुपैयाँ ६० पैसामा ५ दिनको लागि १ सय एसमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ । यो सेवा प्राप्त गर्न FACEBOOK टाइप गरी 1415 मा SMS गर्नुपर्छ ।



