समीट लघुवित्तले माग्यो ८० जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

साझासवाल
0 Min Read

<p><b>साउन ५, काठमाडौँ | </b>समीट लघुवित्त वित्तीय संस्थामा ८० जनाको लागि रोजगारीको अवसर खुलेको छ ।<br></p><p>कम्पनीले वरिष्ट सहायकमा १५ जना सहायकमा १५ जना, प्रशिक्षार्थी सहायकमा ५० जना गरी जम्मा ८० जनाको लागि आवश्यकता माग गरेको हो । ईच्छुक उमेद्वारले कम्पनीको कार्यालय वा मेल ठेगानामा आवेदन दिन सक्नेछन् ।&nbsp;&nbsp;</p><p>&nbsp;Email: [email protected], Website: www.summitbank.com.np</p>

Share This Article
Leave a Comment

Leave a Reply