आज सुनको मूल्य कति ? हेर्नुहोस्

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

जेठ ७ काठमाडौं | सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार थियो ।  त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply