२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबि बैंकको तलब खाता प्रयोगमा उत्साहजनक सहभागिता

२०७५, २६ भाद्र मंगलवार १३:३२

भदौ २५, काठमाडौं। तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिने गरी ल्याइएको एनएमबी तलब खाताले नेपालभर उत्साहजनक सहभागिता हासिल गरेको छ ।

निक्षेपमा ७ प्रतिशत उच्च ब्याज दर प्रदान गरिने खातामा बैंकले विभिन्न सुविधा निःशुल्क उपलब्ध गराएको छ । जसमध्ये एनएमबी डिलाइट कार्ड पनि रहेको बैंकले जनाएको छ । कार्डबाट खातावालाले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे ५ लाख रुपैयाँसम्म दुर्घटना बीमाको सुविधा समेत खातामा रहेको छ ।

‘नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुनुपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधा सम्पन्न तलब खाता ल्याउने एनएमबी पहिलो बैंक हो । ‘एनएमबी तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि यस्तै सुविधायुक्त सेवा बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं,’ एनएमबीले जनाएको छ ।                

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ