विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

असोज १४, काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार रियाल र दिर्हामको भाउ थोरै घट्दा रिंगिट स्थिर थियो । शुक्रबार ओरालो लागेको विदेशी मुद्राको मूल्य आज पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ र बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४१ र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ८१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply