सुनको भाउ निरन्तर उकालो लाग्दै, आज कति पुग्यो ? हेर्नुहोस

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २६, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आकाशिएको छ । बिहिबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ६० हजार १ सयमा कारोबार भएको छापवाला सुन प्रतितोला ६ सयले बढेर बिहिबार प्रतितोला ६० हजार ७ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको ५९ हजार ८ सयमा कारोबार भएको तेजावी सुन पनि आज ६० हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै चाँदीको भाउ रु ५ बढेर ७ सय ६५ रुपैयाँ पुगेको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply