सुनको मूल्य घट्यो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p>माघ २८, काठमाडौं– साताको पहिलो दिन सोमबार सुनको मुल्य घटेको छ | आइतबार प्रतितोला ६२ हजार १०० मा कारोबार भएको छापवाला सुन सोमबार एक सय रुपैयाले घटेर प्रतितोला ६२ हजार रुपैंयामा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |&nbsp;</p><p>यस्तै तेजाबी सुन तोलामा ६१ हजार ७ सयमा कारोबार भइरहेको छ।&nbsp;&nbsp;</p><p>यस्तै आज चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply