जेठ १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ जेठ १२ गते आइतबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर 110.95 नेपाली रुपयाँ रहेको छ भने बिक्रि दर 111.55 नेपाली रुपयाँ रहेको छ । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर 112.06 रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको हो ।
हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक सहित हिजो/आजको तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कुवेत, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली 26.49 रुपयाँ र बिक्रीदर नेपाली 26.63रुपयाँ रहेको छ ।
अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर 26.83 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ केहि पैसाले घटेको हो ।
आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली 30.47 रुपयाँ र बिक्रीदर नेपाली 30.64 रुपयाँ रहेको छ ।
अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा 30.78 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ केहि पैसाले घटेको छ ।
आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली 30.21 रुपयाँ र बिक्रीदर नेपाली 30.37 रुपयाँ रहेको छ ।
अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर 30.51 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ ३० पैसाले घटेको देखिन्छ ।
आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली 29.58 रुपयाँ र बिक्रीदर नेपाली 29.74 रुपयाँ रहेको छ ।
अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर 29.88 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ ३० पैसाले घटेको देखिन्छ ।
आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली 364.72 रुपयाँ र बिक्रीदर नेपाली 366.69 रुपयाँ रहेको छ ।
अघिल्लो साता (आजकै दिन) कुवेतको पैसाको खरिद दर १ दिनार बराबर 368.26 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कुवेतको पैसाकोको भाउ झन्डै ४ रुपयाँले सस्तिएको देखिन्छ ।
आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली 9.35 रुपयाँ र बिक्रीदर नेपाली .9.40 रुपयाँ रहेको छ ।
अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर 9.39 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ घटेको देखिन्छ ।
आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली 10.12 रुपयाँ र बिक्रीदर नेपाली 10.17 रुपयाँ रहेको छ ।
अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर 10.22 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ १० पैसाले घटेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।