2026-09-18 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट तारकेश्वर गाउँपालिकाका कर्मचारीमाथि हातपात

जेठ १२, काठमाडौँ | तारकेश्वर गाउँपालिका कार्यालयमा कर्मचारीमाथि हातपात भएको छ ।

बिहीबार अपराह्न उपाध्यक्ष तारादेवी रिमालले आफूले भनेको योजनाको बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालमाथि कार्यकक्षमै हातपात गरेकी हुन् । ‘नियमले मिल्दैन भन्दा एक्कासि हातपात गरी सर्ट च्यातिदिएर टाँक पनि चुडाली दिनुभो,’प्रशासकीय अधिकृत दाहालले भने । प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्षमा बसेको कुर्सीमा रहेको अवस्थामा कठालो समातेर कुटपिट गरेको कर्मचारीले बताए । 

चुनावपछि अध्यक्ष र उपाध्यक्षबीचमा मनमुटाव बढेकाले समन्वय नभएपछि कर्मचारीमाथि हातपातमा उपाध्यक्ष उत्रेको दाबी कर्मचारीको छ । प्रमुख प्रशासकीय अधिकृत दाहाल साविक दुईपीपल हाल बेलकोटगढी नगरपालिका–६ का निवासी समेत हुन्  । 

– आजको कान्तिपुरमा समाचार छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई