असार १५, नुवाकोट ।  नुवाकोटको एक गाउँमै किसानी काम र गाउँमै व्यावसाय सञ्चालन गरेर मासिक एक लाख कमाउन सफल बनेका कान्छा लामा एक उदाहरण हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५, नुवाकोट ।  नुवाकोटको एक गाउँमै किसानी काम र गाउँमै व्यावसाय सञ्चालन गरेर मासिक एक लाख कमाउन सफल बनेका कान्छा लामा एक उदाहरण हु"/>
2026-06-20 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमै मासिक १ लाख कमाएर उदाहरणीय बनेका नुवाकोटका कान्छा लामा

असार १५, नुवाकोट ।  नुवाकोटको एक गाउँमै किसानी काम र गाउँमै व्यावसाय सञ्चालन गरेर मासिक एक लाख कमाउन सफल बनेका कान्छा लामा एक उदाहरण हुन् । लामा गाउँमै कुटो कोदालो र गाउँमै ब्यवसाय गरेर पनि बिदेशको मरभुमिमा भन्दा बढी कमाउन सकिन्छ भनेर बेरोजगार युवाहरुका लागी एक उदाहरण बनेका छन् ।

नुवाकोटको ककनीमा रहेर गाउँकै बिभिन्न ब्यावसायमा हात हालेका कान्छा लामा यतिखेरका सफल ब्यावसायीको रुपमा अगाडि बढेका छन् । लामाले हाम्रो अक्सिजन प्लाण्ट, न्यू लामा खानेपानी सेवा सञ्चालन गर्दै आएका छन् । उनले यसबाट केहि युवाहरुलाई रोजगारी समेत दिएका छन् । साथै उनको नुवाकोटकै हाइड्रो पावर तथा बिद्यालयमा पनि लगानी रहेको छ ।

ब्यवसायी कान्छा लामाका एक छोरा राजु लामा पनि उनकै ब्यवसायलाई नै सम्हालेर अगाडि बढीरहेका छन् । नेपालमै दुख गर्नेहो भने बिदेशमा भन्दा बढी कमाउन सकिने राजु पनि बताउँछन् । कान्छा लामा का एक छोरा र एक छोरी छिन् ।

गुनासो
निजि क्षेत्रबाट आफ्नै लगानीमा यसरी ब्यावसाय गरेकाहरुलाई सरकारको तर्फबाट कुनै पनि उत्साहितका कार्य नगरेकोमा ब्यावसाी कान्छा लामाले गुनासो पोखेका छन् । गाउँघरमै व्यावसायी गर्नेहरुका लागी पनि सरकारको तर्फबाट केहि राहतका योजनाहरु ल्याइदिनेहो भने अझ निजि लगानीमा गाउँघरमा धेरै ब्यावसायीहरु बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ