By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
2 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
2 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
3 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
4 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
7 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
4 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
8 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: नेपालमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान, यस्तो छ कारण
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपालमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान, यस्तो छ कारण
अर्थ/विकासकाठमाडौँ - KTM

नेपालमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान, यस्तो छ कारण

साझासवाल
Last updated: June 19, 2020 4:18 pm
साझासवाल
4 Min Read
Share

असार ५, काठमाडौँ । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ पछि बन्दाबन्दीको अवधि जेठ ३२ र पछिल्ला उडानमध्ये सम्भवतः आज धेरै उडान हो, बन्दाबन्दीको दोस्रो र तेस्रो साता यात्रु चार्टर्ड र कार्गो गरी दैनिक सरदर पाँचदेखि सात अन्तर्राष्ट्रिय उडान भएका थिए ।”

महाप्रबन्धक केसीका अनुसार सामान्य अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक दुवै गरी ५०० देखि ५५० उडान हुन्थे । यसमा अन्तर्राष्ट्रियतर्फ उडान तथा अवतरण गरी करिब १०० र आन्तरिकमा झण्डै ३५० उडान हुने गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि नेपालमा पनि झण्डै तीन महिना बन्दाबन्दी भयो । अहिले पनि बन्दाबन्दी पूर्णरुपमा खुलिसकेको छैन । यो अवधिमा अन्तर्राष्ट्रिय हवाई उडान पनि हाललाई स्थगित गरिएको छ । पछिल्लो पटक हवाई प्रतिबन्ध जेठलाई असारको अन्तिम सातासम्मका लागि लम्ब्याइएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई साताअघि कूटनीतिक माध्यमबाट हुने बाहेकका सबै व्यावसायिक चार्टर्ड उडान बन्द गरेको छ । तथापि विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्काउन पछिल्लो पटक १० दिनका लागि चार्टर्ड उडान गर्न दिइएको हो ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै नेपालका तर्फबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उद्धार उडान गरी नेपाली ल्याइरहेका छन् । दुवै एयरलाइन्सले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्टर्ड उडानको कार्यतालिका बनाएर धमाधम उडान गरिरहेका हुन् ।

आज मात्रै नेपाल एयरलाइन्सले दुबईबाट १४८ नेपाली ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५३ नेपाली ल्याएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी जजिरा एयरले कुवेतबाट १५० नेपाली चार्टर्ड उडानमार्फत नेपाल ल्याएको छ । यस्तै कतार एयरवेजले दोहाबाट ४३ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका तीन जहाजले आज दोहाबाट कार्गो उडान गरी काठमाडौँ ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

यता हिमालयकै न्यारोबडी जहाजले आज साँझ माल्दिभ्सबाट नेपाली काठमाडौँ ल्याएको छ । यात्रु सङ्ख्याको विवरण आएको छैन । अन्तराष्ट्रिय विमानस्थलबाट साँझ ७ः०० बजे इटाली एयरलाइन्सले ९२ यात्रु लिएर इटाली प्रस्थान गर्ने तालिका छ । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि राति ९ः०० बजे उडान भर्ने तालिका रहेको छ ।

आन्तरिकतर्फ आज श्री एयरको हेलिकोप्टरले बाग्लुङ, तारा एयरले भैरहवा, समिट एयरले लुक्ला, कैलाश हेलिकोप्टरले लाङटाङ  र बुद्ध एयरको लोकल पीपीसी उडान भएको विमानस्थलले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ सम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । निगमले जुन १५ देखि जुन २९ सम्मको उद्धार उडानको नयाँ कार्यतालिका बनाएको छ । बिहीबार आठ उडान भएका थिए ।

कतारमा आममाफी पाएका ४३ नेपाली फर्किए

विमानस्थलका अनुसार आज भएको अन्तर्राष्ट्रिय उडानमध्ये कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनीहरु दिउँसो काठमाडौँ आइपुगेका हुन् । कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाइएको छ । सोही जहाजमा कतारमा बन्दाबन्दीको अवधिमा मृत्यु भएका २० र हिमालयको कुवेत तथा माल्दिभ्सबाट एक÷एक नेपालीको शव पनि ल्याइएको छ । यस्तै नेपाल एयरलाइन्सले दुबईबाट एक शव ल्याएको थियो । जजिरा एयरलाइन्सले कुबेतबाट दुई शव ल्याएको थियो । शनिबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् भने विदेशी एयरलाइन्सले पनि उडान भर्ने जनाइएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article निर्देशिकामा तोकिएका व्यक्तिको पीसीआर गर्न मन्त्रालयको आग्रह
Next Article लकडाउनपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकास्की - KSK

पोखरामा पाँच करोड राजस्व संकलन

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन

57 years ago
काठमाडौँ - KTMसमाज

नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगुको आश‌ंका

57 years ago
काठमाडौँ - KTMसमाज

नेपाल टेलिकमले ल्यायो यस्तो नयाँ अफर

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?