साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ११) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा, र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

कुन मुद्राको कति दररेट हेर्नुहोस्