असोज १८, काठमाडौँ | साताको पहिलो दिन गत शुक्रबारको तुलनामा सुनको मूल्य सामान्य रुपमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य प्रति तोला २ सय रुपयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार रुपयाँमा कारोवार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपयाँले बढेर १ हजार १८० रुपयाँमा कारोवार भईरहेको छ ।