बिशेष खबर |


रामेछाप सिभिल च्याम्पियनसिप : गण्डकीलाई जित्दै ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा नमूनादीप

Posted on February 08, 2019 | views : 1370 |

रामेछाप : सदरमुकाम मन्थलीमा चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै नमूना दीप युवा क्लब  , रामेछाप ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदे

Read More

महिला महोत्सवको उद्घाटन राष्ट्रियसभामा अध्यक्षले गर्ने

Posted on February 05, 2019 | views : 1654 |

शिला पाण्डे, पर्वत । ११ औं गण्डकी प्रदेशस्तरी महिला महोत्सव तथा रेडियो दिदीबहिनीको १० औं बार्षिक उत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने भएका छन् ।  यही माघ २५ देखि फागुन ५ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन गणेशप्रसाद तिमिल्सिनाले गर्न लागेको आयोजक रेडियो

Read More

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने

Posted on January 25, 2019 | views : 2309 |

शर्मिला पाठक | माघ ११, काठमाडौँ | यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।  गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस

Read More

हिउँ परेपछिको त्यो चन्द्रागिरि आहा !

Posted on January 24, 2019 | views : 1446 |

नारायण ढुङ्गाना | माघ १०, चन्द्रागिरि | उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो ।  नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने

Read More

कठोर व्रत ‘श्रीस्वस्थानी व्रत’

Posted on January 22, 2019 | views : 1426 |

माघ ८, काठमाडौँ | माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ ।  पौष शुक्

Read More

अमेरिकी चुनावमा विजयी ह्यारीले गीतालाई साक्षी राखेर शपथ लिए

Posted on January 10, 2019 | views : 1864 |

पुस २६, वाशिङ्गटन डिसी | अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ ।  मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पन

Read More

तल्लो मोदीमा ६ महिनादेखि मजदुरले तलब नपाएपछि आन्दोलित

Posted on January 05, 2019 | views : 1728 |

पर्वत । तल्लो मोदी खोला जविद्युत आयोजनाका मजदुर तथा कर्मचारीले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । कम्पनीहरुले आफूहरुलाई ६÷६ महिनासम्म पारिश्रमिक नदिएको त्यहाँ काम गर्ने कर्मचारीहरुले बताएका छन् । आशिष फेवा नयाँबाटो जेभी कम्पनी मार्फत आयोजनामा कार्यरत कर्मचारीहरुले आफूले पारिश्रमिक नपाएको

Read More

यसरी मनाइयो टोपी दिवस (तस्वीरमा हेर्नुहोस्)

Posted on January 01, 2019 | views : 1914 |

पुस १७, काठमाडौँ | ‘नेपाली टोपी: हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।  माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेब

Read More

नमुनादीप युवा क्लबमा नयाँ नेतृत्व

Posted on December 31, 2018 | views : 2726 |

पौष १५, काठमाडौं । खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन बस्‍नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिवार्चित कार्यसमितिको उपाध्यक्षमा निरोज पौडेल, सचिवमा प्रज्वल पौडेल, स

Read More

अमेरिकाका नेपालीले यसरी क्रिसमस पर्व मनाए (फोटो फिचर)

Posted on December 26, 2018 | views : 2224 |

पुष ११, अमेरिका | अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधाम साथ क्रिसमस अर्थात् ईसाई पर्व मनाएका छन् । र अमेरिकाका विभिन्न राज्यहरुमा समयको फरक हुनाले यो क्रम जारी रहेको छ । अमेरिका आएका नेपालीहरु मध्ये ईसाई धर्म अपनाउनेले मात्र नभई हिन्दु धर्मावलम्बीहरुले पनि उत्साहपूर्वक क्रिसमस मनाएका छन् ।  यो

Read More

को हुन् आइडल विजेता रवी ओड ? जो म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म बने

Posted on December 22, 2018 | views : 2452 |

पुस ७, काठमाडौँ | केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशाकमा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल आइडल बन्न सफल उनै रवि ओड । नेपालको पश्चिमी सीमामा अवस्थति

Read More

मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुगिन्

Posted on December 17, 2018 | views : 1965 |

पुस २, काठमाडौं | मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० मा पुगेकी छन् । थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन । नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्ट

Read More

‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

Posted on December 15, 2018 | views : 1915 |

मङ्सिर २९, काठमाडौं | चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् । शुक्रबार कतारको सनैयामा रहेको एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा अधिकारीले उपाधि जितेका हुन् । प्रतियोगितामा चारजना प्रशिक्षकको प्रत्येक टिमबाट अन्तिममा एक एक जना टप&n

Read More

नेपाल आइडल सिजन–२ को फाइनल पुस ६ मा, कस्ले मार्ला बाजी ?

Posted on December 14, 2018 | views : 3331 |

मङ्सिर २८, काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–२’को ग्य्राण्ड फिनाले पुस ६ गते हुने भएको छ । गत साउन २४ गतेबाट सुरु भएको नेपाल आइडल सिजन–२ को फाइनल कार्यक्रम पुल्चोक इन्जियनरिङ क्यामपसको मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा टप चार जना प्रतिस्पर्धी छन् । बिक्रम बराल,

Read More

मोडलिङ्गमा करियर खोज्दै अर्चना - हेर्नुस् १० तश्वीर

Posted on December 10, 2018 | views : 1876 |

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा 'मिस एसएलसी नेपाल' नामक सौन्दर्य एवम् बौद्धिक प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभएपनि मोडलिङ्गमा आउन धेरैनै सपोर्ट मिलेको उनको धारणा छ। उमेरले भर्खरै १७ टेकेकी अर्चना अ

Read More

अरुभन्दा फरक छिन् शृङ्खला

Posted on December 08, 2018 | views : 2050 |

मङ्सिर २२, काठमाडौं | अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् ।  यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीहरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै ईतिहासम

Read More

बर्दियाको बेथिति: लास जल्दै गर्दा मलामीले....! (भिडियो सहित)

Posted on December 06, 2018 | views : 4608 |

प्रभात सुवेदी । मंसिर २०, बर्दिया । जब सम्म मानिसको अन्तर्मनमा चेतना जागृत हुँदैन तबसम्म राज्यले जे जस्तो सुकै चेतनामूलक कार्यक्रममा करोडौं बजेट खन्याए पनि केही अर्थ छैन ।  पछिल्लो समय व्याप्त वातावरणीय प्रदुषणका कारण समाज नै कुरुप बन्दै गइरहको छ । प्लास्टिक र प्लास्टिकजन्य बस्तुहरु थुप्र

Read More

चर्चित युवा खेलाडी सन्दीप लामिछाने कलेज भर्ना भए

Posted on December 04, 2018 | views : 1921 |

मंसिर १८, काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । लामिछाने बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा भर्ना भएका हुन् | उनले मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए । कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् । उनलाई च

Read More

सामाजिक सुरक्षा भत्ता तीन करोड

Posted on December 01, 2018 | views : 2264 |

मङ्सिर १५, तनहुँ | शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५÷७६ को प्रथम चौमासिकमा रु तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।  नगरपालिकाले पाँच हजार ७६३ जनालाई गत असारदेखि असोज महीनासम्म उक्त रकम वितरण गरेको हो । ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई मासिक रु एक हजार, आं

Read More

दुलहीझैं यसरी सजाईएको छ- एशिया प्यासिफिक शिखर सम्मेलन हुने ह्यात होटल (फोटो फिचर)

Posted on November 30, 2018 | views : 2893 |

मङ्सिर १४, काठमाडौं | एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ ।  ह्यात प्रवेशद्वारको मुल सडकमा भब्य प्रवेशद्वार बनाइएका छन् । ह्यात

Read More

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिने शोमध्ये दोश्रोमा (भिडियोसहित)

Posted on November 30, 2018 | views : 1479 |

मङ्सिर १४, काठमाडौं | एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–टू यू–ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ ।  हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वा्धिक खोजी गरिने शो बनेको ह

Read More

आज बिहान पौने २ बजे मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, बैज्ञानिकहरु खुसीले उफ्रिए

Posted on November 27, 2018 | views : 4791 |

मङ्सिर ११, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्

Read More

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

Posted on November 26, 2018 | views : 1415 |

मङ्सिर १०, ललितपुर | देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ ।  महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र(ओरेक)ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्वर २५(महिला हिंसा वि

Read More

ईलामको एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया, किसान आफैँ उद्यमी

Posted on November 25, 2018 | views : 2953 |

मङ्सिर ९, इलाम (रासस) | चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।  किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको

Read More