समाज | झापा - JP


झापामा बसको ठक्करबाट १ को मृत्यु, २ जना गम्भीर घाइते

Posted on June 26, 2018 | views : 1295 | झापा - JP

असार १२, झापा | पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको

Read More

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

Posted on June 18, 2018 | views : 1519 | झापा - JP

असार ४, बनियानी | वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।  जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभ

Read More

चिया उद्योगीले दिए चिया उद्योग बन्द गर्ने चेतावनी

Posted on June 17, 2018 | views : 1424 | झापा - JP

सुरेश झा/असार ३, झापा | नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ ।  उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमेत चिया उद्योगीले दिएका छन् ।  विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५÷७६ को बजेट वक

Read More

झापाबाट गाँजासहित ३ जना पक्राउ

Posted on June 17, 2018 | views : 1368 | झापा - JP

असार ३, झापा । झापामा गाँजासहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१, लाहुरे चोकका ३२ वर्षीय प्रदिप पौडेलसहित ३ जना छन् । अन्य दुई जनाको भने नाम खुलाइएको छैन । प्रहरीले ५० किलो हरियो र ५ सय ग्राम सुख्खा गाँजासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको

Read More

आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा

Posted on June 15, 2018 | views : 1336 | झापा - JP

असार १, दमक | झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।  भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।  पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न नसक्न

Read More

ओली सवार गाडीमा बम फेला परेपछि...

Posted on June 14, 2018 | views : 1329 | झापा - JP

जेठ ३१, दमक | झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ ।  नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो ।  दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार ब

Read More

दमकको एड्भान्स हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया

Posted on June 07, 2018 | views : 2252 | झापा - JP

जेठ २४, दमक | यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ ।  हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ ।  अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्ट

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9828 | झापा - JP

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9510 | झापा - JP

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी, ७ लाखभन्दा बढीको क्षति

Posted on May 31, 2018 | views : 1292 | झापा - JP

जेठ १७ झापा | झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।  बिहान २:३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको रु

Read More

गुरुकुलमा अब बिना विभेद पढ्न पाउने, आन्दोलन स्थगित

Posted on May 31, 2018 | views : 1894 | झापा - JP

जेठ १७, बिर्तामोड। गुरुकुल जातीय विभेदविरुद्ध संयुक्त दलित संघर्ष समितिले दुई सातादेखि जारी राखेको आन्दोलन बिहीबारबाट स्थगित गरेको छ ।  संवाद समूह झापाको संयोजन र मानवअधिकारवादीहरुको सहजीकरणमा बिहीबार बिर्तामोडमा भएको छलफलमा पाँच बुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो । 

Read More

भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन गुरुकूलका अध्यक्ष पक्राउ, यस्तो छ कारण

Posted on May 29, 2018 | views : 1282 | झापा - JP

जेठ १५ झापा | भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।  गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई भर्ना नलिएर जातीय छुवाछूत गरेक

Read More

झापाबाट नेकपा केन्द्रीय सदस्यमा को को परे ? (नामावलीसहित)

Posted on May 24, 2018 | views : 1415 | झापा - JP

जेठ १०, झापा | हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना पर्नुभएको हो । तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्य

Read More

झापामा एक वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते

Posted on May 21, 2018 | views : 2143 | झापा - JP

जेठ ७ दमक | झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।  विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको

Read More

लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ

Posted on May 20, 2018 | views : 2286 | झापा - JP

जेठ ६ विराटनगर | लागूऔषधसहित झापा र मोरङबाट ४ जना पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगरसहित वडा नम्बर ३ बाहुनडाँगीका २५ वर्षीय रावल रायमाझी र २३ वर्षीय अनिल दनुवार पक्राउ परेका छन्। उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। भारतीय बजार पानीटंकीबाट

Read More

बम विस्फोटको आरोपमा झापाबाट एकजना पक्राउ

Posted on May 13, 2018 | views : 1465 | झापा - JP

वैशाख ३० झापा | झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।  अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । बि

Read More

झापामा करेन्ट लागेर एकको मृत्यु

Posted on May 09, 2018 | views : 1406 | झापा - JP

वैशाख २६, सुरुङ्गा, झापा | झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।  उहाँका अनुसार बिहान आएको हावाहुरीले

Read More

पुरुषको शव फेला, घाँस काट्दा हात छिनियो

Posted on May 08, 2018 | views : 1615 | झापा - JP

वैशाख २५, बनियानी, झापा | झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ ।  बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पुरुष

Read More

अज्ञात रोगले थलिनुभएका झापाकी अरुणा श्रेष्ठको अपिल

Posted on May 04, 2018 | views : 1417 | झापा - JP

वैशाख २१, झापा | झापा भद्रपुर नगरपालिका–३ भीमनगरकी २७ वर्षीया अरुणा श्रेष्ठ अज्ञात रोगले थलिनुभएको छ । नौ वर्षकै उमेरमा शरीर विस्तारै कमजोर हुँदै गएका कारण अहिले उहाँ पूर्णरुपमा असशक्त बन्नुभएको हो ।  अरुणा अहिले न हिँडडुल गर्न सक्नुहुन्छ न त राम्रोसँग बोल्न नै । ‘‘उपचारका लागि धेरै ठाउँ धाएँ,

Read More

झापाबाट काठमाण्डौ आउदै गरेको बस दुर्घटना, २ को मृत्यु, १० घाइते

Posted on April 30, 2018 | views : 1925 | झापा - JP

वैशाख १७ इटहरी | झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् ।  तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारक

Read More

झापामा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

Posted on April 26, 2018 | views : 1314 | झापा - JP

वैशाख १३ काँकडभिट्टा | झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ ।  झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो ।

Read More

विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती !

Posted on April 23, 2018 | views : 7684 | झापा - JP

सुरेन्द्र भण्डारी/वैशाख १० सुरुङ्गा, झापा | विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । च

Read More

टेम्पो चलाएरै विदेशमा भन्दा राम्रो कमाइ गर्छन झापाका अम्बिकाप्रसाद

Posted on April 23, 2018 | views : 1483 | झापा - JP

सुरेन्द्र भण्डारी/वैशाख ९ झापा | वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँदा अर्काको मजदूरी गरेर जवानी बिताउनुभएका उहाँ अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भ

Read More

झापामा तोकिएको समयबाहेक गुड्ने यातायातलाई कारबाही गरिने

Posted on April 20, 2018 | views : 1002 | झापा - JP

वैशाख ७ झापा | स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएको छ ।  नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण

Read More

झापामा छतबाट खसेर एक महिलाको मृत्यु

Posted on April 20, 2018 | views : 1836 | झापा - JP

वैशाख ७ दमक | घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ ।  श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथ

Read More

झापामा ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

Posted on April 17, 2018 | views : 1143 | झापा - JP

वैशाख ४ सुरुङ्गा, झापा | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ ।  वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पँहुचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उ

Read More

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

Posted on April 13, 2018 | views : 1579 | झापा - JP

चैत ३०, सुरुङ्गा | आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।  जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्ने

Read More

झापामा चट्याङ लागेर एकको मृत्यु

Posted on April 11, 2018 | views : 1398 | झापा - JP

चैत २८ झापा | वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर

Read More