चैत १३, झापा । झापाका पहिलो अधिवक्ता नरेशकुमार बर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा उहाँको शनिबार साँझ निधन भएको हो । उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । स्वतन्त्र बाम बुद्धिजीवीका रुपमा चिनिनुभएका बर्मा जीवनको उत्तराद्र्धम
Read Moreचैत ८, झापा । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् । त्यस्तै,
Read Moreचैत ७, दमक । झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दमक नगरपालिका– २ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते दमक– २ का २३ वर्
Read Moreचैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका कारण परिवार छड्पडिरहेका छन् । बुवा सूर्यवहादुर मगर र आमा पवित्र मगरले घरको आर्थिक अवस्था नाजुक रहेकाले छोराको उपचार गरेर ज्यान बचाउन सबैला
Read Moreचैत २, झापा । नेपाल सरकारले पछिल्लो समयमा गरेको स्थानीय तहको पुनःसंरचनाअनुसार साविकको जिल्ला विकास समिति (जिविस) झापामा मङ्गलबारदेखि जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको सो कार्यालयले जनाएको छ । सो संरचनाअनुसार अब जिल्लामा आठ नगरपालिका — मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिक
Read Moreफागुन ३०, झापा । हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरुलाई सहारा दिउन् । तर, झापा राजगढ–८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको छ । विसं २०५४ मा
Read Moreफागुन २८, दमक । पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ । गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्क
Read Moreफागुन १५, बितामोड । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासंघ झापा शाखालाई ४३ हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन् । सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आज आइतबार उक्त रकम बिर्तामोडमा महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गरे । झापा क्षेत्र नं. ४ बाट समानुपातिक तर्फक
Read Moreफागुन १२, भद्रपुर । जिल्ला पशुसेवा कार्यालय भद्रपुरले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि रु ३० लाख अनुदान सहयोग गरेको छ । जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले सो केन्द्रको स्थापना गर्न लागिएको हो । यसैगरी जिल्ला पशुसेवा कार्यालय
Read Moreफागुन १२, झापा । झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान आज बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुधबार आफन्तको विवाहमा गएका प्रधान घर फर्किएर नआएपछि खोजी गर्ने क्रमम
Read Moreफागुन ९, इलाम । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् । झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को.३ प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्
Read Moreफागुन ७, झापा । ६९ औं प्रजातन्त्र दिवसको अवसर पारेर झापाका विभिन्न ठाउँमा सरसफाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सरसफाइलाई महत्व दिएपछि जिल्लाका विभिन्न ठाउँ विभिन्न संघ–संस्थाले सामुहिक रुपमा वृहत्त सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन् । झापाको चारआलीस्थित नेपाली सेनाले चारआली चोक आसप
Read Moreफागुन ६, झापा । झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिनुभयो । पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क ति
Read Moreफागुन २, झापा । आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन् । जिविस झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न दिएनन् । कार्यालय बिहान १० बजेदेखि बन्द भएक
Read Moreमाघ २९, सुरुङ्गा (झापा) । झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ बस्ने तुलसी दाहालका छोरा १३ वर्षीय नवीन दाहाल रहेका छन् । दाहाललाई आज बिहान स्थानीयवासीले खोलामा डुबेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्
Read Moreमाघ २८, भद्रपुर । नेपाल बार एसोसियसन झापा शाखाको अधिवेशनले सुरज खत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । कानुन व्यवसायीका छाता सङ्गठनको रुपमा रहेको सो एसोसियसनमा प्रजातान्त्रिक कानुन व्यवसायी र प्रगतिशील कानुन व्यवसायीबीच आलोपालो कार्यसमिति चयन गर्ने परम्परा अनुसार यसपटक प
Read Moreमाघ १९, भद्रपुर । प्रोत्साहन भत्ता रोकेकोमा विरोधमा गाविस सचिवले आजबाट झापाका सबै गाविस कार्यालयको काम ठप्प पारेका छन् । कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेका कारण गाविस सचिवले कार्यालयको काम ठप्प पारेका हुन् । गाविस सचिवले सरकारले निजामती कर्मच
Read Moreमाघ १९, बनियानी (झापा) | सरकारले घोषणा गरेको ‘एक नगर, अनेक उद्यान’ कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका–१० मा निर्माण गरिएको नगर उद्यान काँसघारीमा परिणत भएको छ । डेढ वर्षअघि तारघेरा, फूल तथा वृक्षरोपण गरिएपनि त्यसयता उद्यानको स्याहार सम्भार नगरिँदा उद्यान काँसघारीमा परिणत भएको हो । आर्थिक
Read Moreमाघ १५, झापा । झापाको मेचीनगर–१ स्थित खयरडाँगीमा पर्खालले किचेर आज एक भारतीय मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मेचीनगर नगरपालिकाले बाटो किनारमा बनाउँदै गरेको पर्खाल खस्दा त्यसमा किचेर भारत बिहार बडरियाका ५५ वर्षीय सुबोल सिंहको मृत्यु भएको हो । उनीसँगै काम गर्ने भारत बिहार
Read Moreमाघ १५, विर्तामोड । नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ आँैं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थाल
Read Moreमाघ ८, झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका –१ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नं को बसले मे १ ह १९ नं को ‘इ’
Read Moreमाघ ८, झापा । नेपाल राष्ट्र बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ । कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो । उनी पाँचौं तह
Read Moreसुरेन्द्र भण्डारी/माघ ७, झापा । समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई
Read Moreमाघ ४, झापा । जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा
Read Moreमाघ ४, दमक । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो । बाटो काट्ने क्रममा मोटरसाइकलको ठ
Read Moreमाघ ४, झापा । झापाको दक्षिणी गाविस टाघनडुब्बा–८ गैरीगाउँस्थित नमुना प्राथमिक विद्यालयमा अध्ययनरत सन्थाल र दलित समुदायका एकसय ४० जना विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ । धरानको ‘हामी साथी साथी’ नामक संस्थाले त्यहाँका गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई स्वेटर, टोपी, जुत्ता र मोज
Read Moreमाघ २, बनियानी (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका
Read Moreपुस २८, झापा । झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि नयाँ भवनसम्म जाने बाटो नहुँदा भवन सञ्चालनमा आउन नसकेको हो । जग्गादाता पञ्चानन्द राजवंशीले दिएको पाँच कट्ठा क्षेत्रफलमा रु एक करोड ६८ लाख ३९ हजार
Read More