समाज | झापा - JP


सीमा नाका बहत्तर घन्टाका लागि बन्द

Posted on June 26, 2017 | views : 1567 | झापा - JP

असार १२, झापा । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घन्टाका लागि आजदेखि बन्द भएका छन् ।  काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन् । बहत्तर घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताउनुभयो

Read More

दिदीको बलात्कार हुँदै गरेको बहिनीले देखेपछी बन्चरो प्रहार गरि हत्या

Posted on June 09, 2017 | views : 10632 | झापा - JP

जेठ २६, सुरुङ्गा (झापा) | दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई

Read More

बस र ट्याक्टर ठोक्किँदा चार जना घाइते

Posted on June 09, 2017 | views : 1479 | झापा - JP

जेठ २७, झापा । पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् ।  पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले ‘ओभरटेक’ गरी ट्याक्टरलाई ठक्कर दि

Read More

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

Posted on June 08, 2017 | views : 8094 | झापा - JP

जेठ २५, झापा । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।  दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।  विद्याल

Read More

जन्म दिने आमाले नै अपहरणको नाटक गर्दै छोरा र श्रीमानसँग ३० लाख फिरौती मागेपछि...

Posted on June 02, 2017 | views : 2403 | झापा - JP

सुरेन्द्र भण्डारी/जेठ १९, झापा । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका-५ निवासी बबिता बस्नेत र हा

Read More

बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा, श्रीमानसँग अपहरणको नाटक

Posted on June 01, 2017 | views : 14365 | झापा - JP

जेठ १८, सर्लाही | जिल्लाको लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे । होटलबाट नक्कली अपहरित महिला बबिता चौहान तथा मकवानपुर मनहरी गाउँपालिका ४ हाडी खोला बस्ने रामकृष्ण गोतामेको छोरा बर्ष ४२ का बिष्णुबहादुर गोतामेलाई होटलमा सँगै बसेको अवस्थामा पक्राउ ग

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16334 | झापा - JP

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

झापामा पुल बनाउने मजदुरको करेन्ट लागेर मृत्यु

Posted on May 24, 2017 | views : 2126 | झापा - JP

जेठ १०, सुरुङ्गा (झापा) | करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ ।  गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  प्रहर

Read More

लागु औषध ब्राउन सुगर सहित ३ पक्राउ

Posted on May 21, 2017 | views : 1518 | झापा - JP

जेठ ७, झापा | झापामा लागु औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार झापाबाट इलामका ३६ बर्षीय रंजित प्रधान, झापाका २३ बर्षीय राजेश अधिकारी र  २८ बर्षीय सन्दिप राईलाई पक्राउ गरिएको हो । लागु औषध सेवन बिक्री बितरण गर्ने गरेको भन्ने सचुनाको आधारमा उनीहरुको कोठामा

Read More

झापामा चट्याङ लागेर एक महिलाको मृत्यु, चार घाइते

Posted on May 21, 2017 | views : 2153 | झापा - JP

जेठ ७, सुरुङ्गा (झापा) | शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो । उनलाई शनिबार साँझ चट्याङ लागेपछ

Read More

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय

Posted on May 21, 2017 | views : 1879 | झापा - JP

(सुरेन्द्र भण्डारी) | सुरुङ्गा (झापा), ७ जेठ । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ ।  सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, वेशभूषा, साहित्य, भाषालिप

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43053 | झापा - JP

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

होटलबाट आपत्तिजनक अवस्थामा १२ जना युवायुवती रंगेहात प्रहरी फन्दामा

Posted on May 09, 2017 | views : 6923 | झापा - JP

बैशाख २६, झापा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो

Read More

बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Posted on May 05, 2017 | views : 1619 | झापा - JP

बैशाख २२, झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका – ११ स्थित दूधे चोकमा आज गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ ज

Read More

झापा बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकीबाट प्रसूतिसहितका सेवा

Posted on May 03, 2017 | views : 1249 | झापा - JP

वैशाख २०, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवासमेत सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएक

Read More

पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

Posted on May 02, 2017 | views : 3454 | झापा - JP

बैशाख १९, झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।  भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन् ।  पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका उन

Read More

झापामा कृषि वन विकास कार्यक्रम सुरु

Posted on May 01, 2017 | views : 1001 | झापा - JP

बैशाख १८, झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ ।  कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र

Read More

कल वाइपास गर्ने एकजना भारतीय पक्राउ

Posted on May 01, 2017 | views : 1281 | झापा - JP

वैशाख १८, झापा । प्रहरीले झापाको दमकबाट ‘कल वाइपास’ गर्ने एक युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत कोलकत्ता घर भई हाल दमक नगरपालिकामा डेरा गरी बस्ने ३३ वर्षका अमन सिंह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, दमकको टोलीले आइतबार राति विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्ष

Read More

एक किलो सुनसहित तीन जना पक्राउ

Posted on April 29, 2017 | views : 1994 | झापा - JP

बैशाख १६, झापा । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।  सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भ

Read More

भद्रपुर विमानस्थलबाट एकसय किलो चाँदीसहित दुईजना पक्राउ

Posted on April 28, 2017 | views : 1897 | झापा - JP

वैशाख १५, झापा । झापाको भद्रपुर विमानस्थलबाट एक सय किलो चाँदीसहित दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ४ बजे बुद्ध एयरबाट काठमाडौंबाट ल्याइएको चाँदीसहित झापा बुद्धशान्ति गाउँपालिका-३ का ३२ वर्षका मनोज गोयल र झापा गाउँपालिका-२ का २७ वर्षका पुण्यप्रसाद अधिकारी पक्राउ परेका छन्

Read More

बिधुत चोरीमा संलग्न १३ प्रहरी फन्दामा

Posted on April 27, 2017 | views : 1972 | झापा - JP

बैशाख १४, झापा । विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।  विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित

Read More

किचकबधमा विष्णु पादुका मन्दिर उद्घाटन

Posted on April 25, 2017 | views : 2059 | झापा - JP

बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ । उक्त मन्दिरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कान्तिपुर एफ एमका धार्मिक कार्यक्रम सञ्चालक जनार्दन घिमिरेले गरे । मन्दिरको निर्माण २०

Read More

मेचे समुदायको नयाँ वर्ष बैसागु बथरमा विविध कार्यक्रम

Posted on April 16, 2017 | views : 1321 | झापा - JP

बैसाख ३,चारआली/प्रकाश उप्रेती। लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले पर्व मनाएका हुन् । झापा जिल्लाका विभिन्न ठाउँमा ब

Read More

झापामा ‘माछा ब्लक’ कार्यक्रम सुरु

Posted on April 16, 2017 | views : 975 | झापा - JP

बैशाख ३, झापा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’कार्यक्रम सुरु गरिएको छ ।  परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला कृषि कार्यालयका सहायक प्राविधिक प्रदीप श्रेष्ठले ज

Read More

मजदुरका परिवारलाई सघाउन कोष स्थापना

Posted on April 07, 2017 | views : 1098 | झापा - JP

चैत २५, दमक । नेपाल यातायात मजदुर सङ्घ दमकले सङ्घमा आबद्ध एक मजदुरको छोरीको अध्ययनमा सघाउ पु¥याउन कोष स्थापना गरेको छ ।  सङ्घले दिवङ्गत आफ्ना कर्मचारी कृष्ण कुमालकी छोरी रोनिका कुमालको नाममा रु एक लाख राशिको कोष स्थापना गरेका हुन् ।  सङ्घले आज आफ्नो अधिवेशनको उद्घाटन कार्यक्रममा आफ्ना सहकर

Read More

असी प्रतिशतले हात्तीपाइलेको औषधि खाए

Posted on April 07, 2017 | views : 1852 | झापा - JP

चैत २५, बनियानी (झापा) | झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् । सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  गत वर्ष अभियानक

Read More

ठगी मुद्दाका फरार अभियुक्त जेल चलान

Posted on April 05, 2017 | views : 3259 | झापा - JP

चैत २३, झापा । ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ ।  नक्कली सुन देखाएर सोझासिधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१ गतेदेखि फरार रहेका साविक झापा डाँगीबारी– ७ हाल बाह्रदशी गाउँपालिकाका मनोज भनिने मोहन उप्रेतीलाई मङ्गलबार जेल चलान गरिएको हो ।  उक्

Read More

विद्युत् चुहावटमा संलग्न बीस पक्राउ

Posted on March 27, 2017 | views : 1513 | झापा - JP

चैत १४, झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।  नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक

Read More