समाज | जुम्ला - JML


पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43053 | जुम्ला - JML

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

जुम्ला चन्दननाथ नगरपालिकामा कांग्रेस अगाडि

Posted on May 15, 2017 | views : 4290 | जुम्ला - JML

नन्दराम जैशी/जेठ १, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका तथा पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ ।  चन्दननाथ नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।   जसमा नेपाली कांग्रेसको तर्फबाट प्रमुखका उम्मेद्वार

Read More

गाँउको आयोजनाको २९ लाख रकमसहित जुम्लाका एक युवा फरार

Posted on May 08, 2017 | views : 4229 | जुम्ला - JML

नन्दराम जैशी/बैशाख २५, जुम्ला । गाँउको आयोजनाको लाखौ रकम सहित जुम्लाका एक युवक फरार भएका छन् ।  जुम्ला तातोपानि गाँउपालिका ७ तथा साविकको ताम्ती गाविस ५ बारागाँउका ३० बर्षिय युवा भिम बहादुर रावत गाँउको आयोजनाको लाखौ रकम सहित फरार भएका हुन् । आरसि आइ डब्लुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पात

Read More

जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मी भित्रिए

Posted on May 06, 2017 | views : 3116 | जुम्ला - JML

नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको छ ।  चुनावलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाले थप सुरक्षाकर्मि मगाएको

Read More

सशस्त्र प्रहरीको लाठी चार्जबाट दर्जन बढी स्थानीय घाईते

Posted on April 25, 2017 | views : 1336 | जुम्ला - JML

नन्दराम जैशी,  बैशाख १२ जुम्ला । चन्दननाथ नपा–९ बयालकाटियागाउँका स्थानीय र सशस्त्र प्रहरीको झडपमा दर्शन बढी घाइते भएको छन् भने ४ जना प्रहरी समेत घाइते भएका छन् । चन्दननाथ नपा ९ का वयालकाटियागाउँ र तलिउम गाउँ बीच शन्भुनाथ पारिपाल्त भन्ने वनको विषयमा बैशाख ११ गते विवाद भएपछि न्यायका लागि प्रशासन

Read More

कर्मचारीको समय पालना र नियमितताको लागि डिजिटल हाजिरी

Posted on April 17, 2017 | views : 1784 | जुम्ला - JML

नन्दराम जैशी | बैशाख ४, जुम्ला | विद्यालयमा कर्मचारीको समयपालना र नियमितताको लागि चन्दननाथ मावि खलंगा बजार जुम्लामा डिजिटल हाजिरी प्रणालि शुरु भएको छ । हरेक दिन दुइ पटक बिहान कार्यालय आँउदा र साँझ जाँदा विद्यालयमा शिक्षक र अन्य कर्मचारीले डिजिटल हाजिरी गर्ने भएका छन् । यो हाजिरी प्रणालि अपनाउने जिल्

Read More

कर्णालीमा मानवअधिकार सन्तोषजनक छैन

Posted on April 07, 2017 | views : 1386 | जुम्ला - JML

चैत २५, जुम्ला | कर्णालीको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।  बिहीबार राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकारको वर्तमान अवस्था, निर्वाचन अनुगमन र चुनौती’ विषयक कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले यो कुरा बताउन

Read More

जुम्ला बजारमा खानेपानिको हाहाकार हुने उच्च संभावना

Posted on April 04, 2017 | views : 1625 | जुम्ला - JML

नन्दराम जैशी | चैत्र २२, जुम्ला | जुम्ला बजारमा यस बर्ष खानेपानिको हाहाकार हुने उच्च संभावना देखिएको छ । बढ्दो खडेरी र जलवायु परिवर्तनका कारण पानिका मुहान सुक्दै गएपछि जुम्ला बजारमा गत बर्षजस्तै यस बर्ष पनि खानेपानिको हाहाकार हुने संभावना देखिएको हो ।  खलंगा खानेपानि उपभोक्ता समिति जुम्लाका अनु

Read More

गाँउमा क्यारमबोर्ड व्यापारी बढेपछि बालबालिकाको पढाई बिग्रियो

Posted on March 27, 2017 | views : 1863 | जुम्ला - JML

नन्नदराम जैशी/चैत्र १४, जुम्ला । पातारासी गाउँपालिका वडा नम्बर ४ र ५ मा क्यारमबोर्ड खेलाउने व्यापारीको संख्या बृद्धि हुदै गएपछि बालबालिकाको पढाईमा प्रत्यक्ष रुपमा असर परेको स्थानियले दावि गरेका छन् ।  पछिल्लो समय क्यारमबोर्ड खेलाउने व्यपारीको संख्या गाँउमा बृद्धिहुँदै गएपछि बालबालिकाको पढाई बिग

Read More

दलित समुदायका युवाहरु गाँउ सरसफाई अभियानमा सक्रिय

Posted on March 25, 2017 | views : 1502 | जुम्ला - JML

 नन्दराम जैशी/चैत १२, जुम्ला ।  जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिका २ का दलित समुदायका युवाहरु गाँउ सरसफाई अभियानमा सक्रिय भएका छन् ।  तत्कालिन पारारासी  गाविसको वडा नम्बर ४ का दलित समुदाय गाउँ सरसफाईमा सक्रिय भएका हुन् । गाउँमा आउने पाहुनाहरुलाई  स्वागत गर्ने तथ

Read More

छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नयाँ संरचना अपनाइने

Posted on March 23, 2017 | views : 1546 | जुम्ला - JML

नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचना मार्फत अघि बढ्ने जुम्लाका राजनितिक दलहरुको भनाइ छ ।  जिल्लामा अझै विद्यमान रहेको छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचनाका कार्यक्रम मार्फत अभियानका साथ अघि बढ्ने राजनितिक दलहरुले बताएका छन् । आ

Read More

जुम्लामा ५ परिक्षा केन्द्रबाट ११ निरिक्षक र १० विद्यार्थी एकैदिन निष्कासीत

Posted on March 23, 2017 | views : 4379 | जुम्ला - JML

नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा जारी एसईई परिक्षा अन्तरर्गत दैनिक नियम विपरित विभिन्न गतिविधिहरुका बीच परिक्षा सम्पन्न भैरहेको छ ।  जुम्लामा तोकिएका १४ परिक्षा केन्द्रका अधिकांश निरिक्षकहरुले चिटचोराउने तथा नियम संगत परिक्षा संचालन नगर्ने, कुनै शिक्षण संस्थामा कार्यरत नभएकालाई र परिक्षा

Read More

६६ वर्षीय बृद्धले गरे इसिडिको भवन निर्माणका लागि तीन सय वर्गमिटर जग्गाा दान

Posted on March 18, 2017 | views : 2045 | जुम्ला - JML

नन्दराम जैशी/चैत ५, जुम्ला । गोठीचौर गाउँपालिका २ कोल्तेगाउँका ६६ वर्षीय बृद्ध लालबहादुर बोहोराले बालविकास केन्द्र(इसिडि)को भवन निर्माणका लागि तीन सय वर्गमिटर जग्गाा दान दिनुभएको छ ।  गाउँ देखि विद्यालय टाढा भएकोले साना बालबच्चाहरु विद्यालय जान नसक्ने र उनीहरुको भविश्य बरवाद नहोस् भन्ने उदेश्यल

Read More

डिल्पोमा सिभिल इन्जीनियरिङ्कका १९ जना परिक्षार्थी रेष्टिगेट

Posted on March 17, 2017 | views : 1458 | जुम्ला - JML

नन्दराम जैशी | चैत्र ४, जुम्ला | जनता प्राविधिक माध्यमिक विद्यालय महतगाउँमा जारी डिल्पोमा सिभिल इन्जीनियरिङ्क तेस्रो वर्षको पहिलो खण्ड अन्र्तगत बिहिबार भएको परिक्षामा परिक्षाहलबाट १९ जना परिक्षार्थी रेष्टिगेट भएका छन् । परिक्षा संचालनको क्रममा अनियमित गतिविधि गरेको भन्दै १९ जना विद्यार्थी रेष्टिगेट

Read More

तीन किमी सडक नखोल्दा १२ किमी हिँड्न बाध्य छन् लुमवासी

Posted on March 13, 2017 | views : 1129 | जुम्ला - JML

फागुन ३०, जुम्ला । वर्षौदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँ जुम्लाका का स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् ।  विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति र यहाँका दलसँग पटकपटक धाए, तथापि सडक खोल्ने उनीहरुको प्रयास सफल हुन सकेन ।

Read More

कर्णाली क्षेत्रमा रोकिएन हिमपात

Posted on March 12, 2017 | views : 1501 | जुम्ला - JML

फागुन २९, जुम्ला । बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ ।  शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो । चिसोले स्थानीयवासीलाई आवतजावत गर्न सहज भएन । लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छै

Read More

वास्तविक द्धन्द्ध पिडित छानविन गरी राहात वितरण गर्नुपर्नेमा जोड

Posted on March 07, 2017 | views : 1291 | जुम्ला - JML

नन्दराम जैशी/फागुन २३, जुम्ला । हलसम्म राहात नपाएका जुम्लाका बास्तबीक द्धन्द्ध पिडितको नाम छानबिन गरी राहात वितरण गर्नुपर्नेमा जुम्लाका सरोकारवाला निकायले जोड दिएका छन् ।  अझै राहात पाउन बाँकि जुम्लाका बास्तबीक द्धोन्द्ध पिडित को को हुन् भन्ने बिषयमा कतै तथ्याङक नभएकाले त्यसको छानबिन गरी राहात

Read More

५ गाविसका स्थानियले जुम्ला जिविसमा धर्ना दिए

Posted on March 03, 2017 | views : 1035 | जुम्ला - JML

नन्दराम जैशी/फागुन २०, जुम्ला । उपभोक्ता समितिले ग्रामिण सडक निमार्ण गर्न पाउनुपर्ने भन्दै जुम्लाका ५ गाविसका स्थानियले आज जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिएका छन ।  मुगु र डोल्पा जोड्ने सडक निमार्णको लागि जिविसले केहि रकम उपभोक्ता समितिलाई र केहि रकम टेन्डर प्रक्रिया बाट निकासा गरी सडक

Read More

जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल प्रहरीलाइ बुझाइयो

Posted on March 01, 2017 | views : 2250 | जुम्ला - JML

नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ ।  मंगलबार जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका वडा नम्बर ५ भार्तिबाडामा सयौं वर्ष पुराना मानव कंकाल भेटिएका थिए । शौचालयको खाल्डो बनाउने क्रममा सो मानव कंकाल भेटिएका हु

Read More

पट्मारामा बौलाहा कुकुरको बिगबिगि, स्थानिय त्रसित

Posted on February 26, 2017 | views : 1904 | जुम्ला - JML

नन्दराम जैशी | फागुन १५, जुम्ला | जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् । पटमारा गाविसका वडा नम्बर ४ देखि ९ सम्ममा बौलाहा कुकुरको बिगबिगिका कारण पशुचौपाय र मान्छेलाई टोक्न थालेपछि स्थानिय त्रसित भएका हुन् । फागुन १३ गते पट्मारा गाविसका

Read More

सरकारको परिपत्र जुम्लाका स्वास्थ्य संस्थामा कार्यान्वयन हुनसकेन

Posted on February 21, 2017 | views : 1168 | जुम्ला - JML

नन्दराम जैशी | फागुन १०, जुम्ला | सरकारले देशभरका सबै सरकारी स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपनि जुम्लामा भने त्यसको हालसम्म कार्यान्वयन हुन सकेको छैन । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन हुने गरेको पाइ

Read More

जुम्ला जिल्ला प्रशासनले विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउने

Posted on February 20, 2017 | views : 1460 | जुम्ला - JML

नन्दराम जैशी | फागुन ९, जुम्ला | वल्र्डभिजन जुम्ला र कास्डा जुम्लाको सहयोगमा जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउने भएको छ । जुम्ला जिल्लामा हुने प्रकोप सम्बन्धीका घटनालाइ मध्यनजर गर्दै प्रकोप न्युनिकरण र प्रकोपपछिका घटनामा प्रभावकारी उद्धारका कार्यक्रम

Read More

एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी

Posted on February 19, 2017 | views : 1383 | जुम्ला - JML

जुम्ला, ८ फागुन । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गर्नुभएको छ ।  चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर स

Read More

जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएपनि पढाइ सुरु भएन

Posted on February 17, 2017 | views : 1248 | जुम्ला - JML

नन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा माघ २५ देखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन भएका छैनन् ।  नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थि भर्ना अभियानको बाहानामा शिक्षक तथा विद्यार्थिहरु विद्यालयमा नियमित उपस्थित नहुदाँ जुम्लाका अधिकांस सर

Read More

समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या

Posted on February 17, 2017 | views : 1352 | जुम्ला - JML

नन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या भएको छ ।  जुम्लामा विद्यालय भर्ना अभियानसँगै विद्यालय खुल्ने क्रम जारी रहेपनि प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको हो । जुम्लाका तीन वटा स्टेशनरील

Read More

मुर्ति चोरीमा संलग्न दुईजना पुर्वपक्षका लागि जेल चलान

Posted on February 16, 2017 | views : 4691 | जुम्ला - JML

नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ ।  अदालतको आदेश अनुसार चन्दननाथ नगरपालिकाको वडा नम्बर २ निवासी जयकृष्ण आचार्य र मुर्ति चोरी हुनुपूर्व पुजारीको रुपमा काम गर्दै आएका मौलेश्वर गिरीलाई पुर्वपक्षका लागि कारागार चलान गरि

Read More

ट्रक दुर्घटनामा चालकसहित तीनको मृत्यु, एकजना घाइते

Posted on February 16, 2017 | views : 2390 | जुम्ला - JML

फागुन ५, जुम्ला । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको ट्रक दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्युहुनेमा बर्दिया मैनापोखरीका  ट्रक चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा पर

Read More

जुम्लाको पर्यटन विकासका लागि पत्रकारसँग छलफल

Posted on February 16, 2017 | views : 1020 | जुम्ला - JML

नन्दराम जैशी/फागुन ५, जुम्ला । जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यका बिषयमा आज जुम्लामा छलफल गरीएको छ ।  कर्णाली क्षेत्र पर्यटन प्रर्बद्धन विकास समिति जुम्लाको आयोजनामा आज जुम्लाका क्रियाशिल पत्रकारहरुसँग जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यका बिषयमा छलफल

Read More