२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्मचारीको समय पालना र नियमितताको लागि डिजिटल हाजिरी

२०७४, ४ बैशाख सोमबार ०४:२५

नन्दराम जैशी | बैशाख ४, जुम्ला | विद्यालयमा कर्मचारीको समयपालना र नियमितताको लागि चन्दननाथ मावि खलंगा बजार जुम्लामा डिजिटल हाजिरी प्रणालि शुरु भएको छ । हरेक दिन दुइ पटक बिहान कार्यालय आँउदा र साँझ जाँदा विद्यालयमा शिक्षक र अन्य कर्मचारीले डिजिटल हाजिरी गर्ने भएका छन् । यो हाजिरी प्रणालि अपनाउने जिल्लाका सरकारी विद्यालयमध्य चन्दननाथ मावि पहिलो विद्यालय रहेको छ ।       

विद्यालयका प्रधानाध्यापक टंक बहादुर महतका अनुसार विद्यालयमा रहेको करीब ३० जना कर्मचारीले डिजिटल हाजिरीको सेवा उपभोग गर्ने भएका छन् । उहाले भन्नुभयो, यो हाजिरीले कर्मचारीको समयपालना र नियमिततासँगै उनिहरुको कार्य सम्पादनमा पनि गणस्तर आउने छ ।   

डिजिटल हाजिरी सेवा संचालन खासै त्यति महंगो छैन । तर त्यसलाइ संचालन गर्न सोलार सिस्टमको खाँचो पर्ने भएकाले विद्यालयमा सोलार सिस्टम जडान छ, हामिले नियमित यसको प्रयोग गर्नेछौ, प्रधानाध्यापक महतले बताउनुभयो । नँया बर्ष २०७४ को अवसरमा चन्दननाथ मावि खलंगा बजारमा डिजिटल हाजिरी प्रणालि सेवा शुरु गरीएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा