नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ । 

अदालतको आदेश अनुसार चन्दननाथ नगरपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ । 

अदालतको आदेश अनुसार चन्दननाथ नगरपा"/>

९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुर्ति चोरीमा संलग्न दुईजना पुर्वपक्षका लागि जेल चलान

५ फाल्गुन २०७३, बिहीबार १३:३९

नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ । 

अदालतको आदेश अनुसार चन्दननाथ नगरपालिकाको वडा नम्बर २ निवासी जयकृष्ण आचार्य र मुर्ति चोरी हुनुपूर्व पुजारीको रुपमा काम गर्दै आएका मौलेश्वर गिरीलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।      

बुधबार बेलुका उनीहरुलाई पूर्वपक्षका लागि कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नावय उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । गत मंसिर ११ गते राती मुर्ति चोरी भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । झण्डै दुई महिनाको अनुसन्धानपछि दुईजनालाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।    

चन्दननाथ मन्दिरका मुर्तिहरुको खोजी गर्ने क्रममा हालसम्म ५ सय जनालाई सोधपुछ तथा अनुसन्धान गरिएको प्रहरीले बताएको छ । जसमा १५ जना जिल्ला बाहिरका र बाकी सबै जुम्लाकै रहेको र विभिन्न समस तथा विभिन्न क्षेत्रमा अनुसन्धान गरिएको सिआइबिले बताएको छ । 

अनुसन्धानको क्रममा मुर्ति चोरी कार्यमा संलग्न नाईके दुइ जनालाइ जेल चलान गरिएको र अन्य अभियुक्तहरुको खोजीकार्य जारी रहेको बताइएको छ । केहि समयमा दत्रातयको मुर्ति सहित बाकीँ चोरलाई जुम्लीबासी समक्ष सार्वजानिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै