अर्थ/विकास | काठमाडौँ - KTM


विदेशी मुद्राको यस्तो छ आजकाे विनिमय दर

Posted on December 03, 2021 | views : 1014 | काठमाडौँ - KTM

 मंसिर १७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।  युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ९७ पैसा र बिक्री दर १३६ र

Read More

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

Posted on December 02, 2021 | views : 1166 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौं | साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।  आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री ह

Read More

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

Posted on December 02, 2021 | views : 928 | काठमाडौँ - KTM

मंसिर १६, काठमाडौं | साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ ।  बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हज

Read More

फेरी घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on December 01, 2021 | views : 1044 | काठमाडौँ - KTM

मंसिर १५, काठमाडौं |आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। महासङ्घका अ

Read More

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

Posted on December 01, 2021 | views : 1024 | काठमाडौँ - KTM

मंसिर १५, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९६ पैसा र बिक्री दर १२० रुपैयाँ ५६ पैसा कायम गरेको छ ।  युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९

Read More

फेरि घट्यो सुनको भाउ : तोलाको कति ?

Posted on November 30, 2021 | views : 1049 | काठमाडौँ - KTM

मंसिर १४, काठमाडौं | नेपाली बजारमा आज मंगलबार पनि सुनको भाउ घटेको छ। गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार थप पुनः एक सय रुपैयाँले घट्न पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइ

Read More

बजार खुल्नासाथ नेप्सेमा पहिराे, कति घट्याे ?

Posted on November 28, 2021 | views : 1280 | काठमाडौँ - KTM

 मंसीर १२, काठमाडौं | साताको पहिलो दिन आइतबार शेयर बजार खुल्नासाथ ओरालो लागेको छ । ११ बजे खुलेको बजार १२ बजेसम्म पुग्दा ४० अंकले घटेको छ । लगभग सबै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा आज बजार राताम्मे देखिएको छ । १२ बजे नेप्से ४ं०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिस

Read More

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ घट्यो

Posted on November 26, 2021 | views : 1430 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ

Read More

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

Posted on November 26, 2021 | views : 1322 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।  युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १३ पै

Read More

कोभिडले सुस्ताएको होटेललाई कांग्रेस महाधिवेशनले राहत

Posted on November 25, 2021 | views : 1055 | काठमाडौँ - KTM

मंसिर ९, खोटाङ, न्युज कारखाना  | कांग्रेस अधिवेशनका कारणा खोटाङका होटेल व्यववसायीले केही राहत महसुस गरेका छन् । कोभिड-१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र सिमपानीका होटेलहरू कांग्रेस अधिवेशनकाे जमघटका कारण चलायमान बन्न पुगेको छन् । होटेल तथा पर्यटन व्यवसाय

Read More

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Posted on November 25, 2021 | views : 1400 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौं | बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा  बुक क्लोज गर्दैछ ।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित २९ मंसिरको बिहान १

Read More

सामान्य अंकले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ

Posted on November 24, 2021 | views : 875 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौं | साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।     कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।  ने

Read More

अन्ततः घट्ने भयो मोबाइल कलको शुल्क, १० पैसामा कुरा गर्न सकिने

Posted on November 24, 2021 | views : 1141 | काठमाडौँ - KTM

मंसिर ८, काठमाडौं | नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले सेवाप्रदायकलाई हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने गरी तयार पारिएको ‘

Read More

सेयर बजार ३२ दशमलव २९ अंकले घट्यो, एक कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

Posted on November 23, 2021 | views : 1669 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।  मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलब १२ विन्दुमा पुगेर बन्द भएको हो । कारोबार रकम भने सामान्य मात्रामा बढेको छ । २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिद

Read More

हरिसिद्धि सडक २५ मंसिरभित्र कालोपत्रे गर्न स्थानीयसँग लिखित सहमति

Posted on November 23, 2021 | views : 2051 | काठमाडौँ - KTM

मङ्सिर ७, ललितपुर | ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएको छ ।   हरिसिद्धि सडक खुलाउन सोमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रत

Read More

सुनचाँदीको मूल्य घट्यो

Posted on November 21, 2021 | views : 1361 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ७०० ले र चाँदी १५ रुपैयाँ घटेको बताएको हो । महासंघले आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको

Read More

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

Posted on November 15, 2021 | views : 1530 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौं | साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ८०

Read More

इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो

Posted on November 12, 2021 | views : 1482 | काठमाडौँ - KTM

कात्तिक २६, काठमाडौं | इन्फिनिटी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार यसअवधिमा खुद नाफा ११७ दशमलव ८४ प्रतितशतले बढेर चार करोड ७४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले दुई करोड १८ लाख ३ हजार खुद नाफा कमाएको थियो । समीक्

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन होः निगम

Posted on November 12, 2021 | views : 1095 | काठमाडौँ - KTM

नाफिज | कात्तिक २६, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले दावी गरेको छ । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद कार

Read More

तमोर कोरिडोरले जोड्दै चीन र भारत

Posted on November 10, 2021 | views : 1083 | काठमाडौँ - KTM

दिलकुमार लिम्बू | कात्तिक २४, ताप्लेजुङ | राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षत्रेमा प्रवेश गरेको छ ।   कोरिडोरको अन्तिम ट्रयाक खोल्ने क

Read More

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

Posted on November 10, 2021 | views : 1127 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौं | साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा  बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९

Read More

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू

Posted on November 09, 2021 | views : 4417 | काठमाडौँ - KTM

शेर भण्डारी | कात्तिक २३, डडेल्धुरा | डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका–१ पुइलेक विमालस्थल निर्माणका लागि उपयुक्त रहेक

Read More

कहाँ अड्कियो गण्डकीको लाइफलाइन ?

Posted on November 07, 2021 | views : 1423 | काठमाडौँ - KTM

कात्तिक २१, पोखरा | प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइयो । साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र बाँकी आधा लुम्बिनीमा मिसाइएको हो । भूगोलका हिसावले गण्डकी नेपालका छिमेकी दुवै देशसँग जोडिएको छ । त्यसैले प्रदेश सरकार गठन भएकै बेला त्रिवेणी

Read More

उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा, म्यानुअलबाट अटोमेटिक सिस्टम प्रयोग गर्दै प्रहरी

Posted on November 05, 2021 | views : 1420 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्त

Read More

चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु

Posted on November 04, 2021 | views : 1980 | काठमाडौँ - KTM

कात्तिक १८, चितवन | चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुरु भएको छ । सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो ।  प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहु

Read More

नेपालले पायो भारतमा विद्युत निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट निर्यात हुने

Posted on November 02, 2021 | views : 1174 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौं | नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ । प

Read More

तिहारको पहिलो दिन सुनचाँदीको मूल्य फेरि उकालो

Posted on November 02, 2021 | views : 1280 | काठमाडौँ - KTM

कत्तिक १९, काठमाडौं | साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार आठ स

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो

Posted on November 02, 2021 | views : 1250 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौं | सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले तीन महिनामा पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो ।

Read More