अर्थ/विकास | काठमाडौँ - KTM


सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २९०६.८९ बिन्दुमा

Posted on June 06, 2021 | views : 1297 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं । आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार नेप्से परिसूचक र खरिदबिक्री रकम दुवैले अर्को नयाँ कीर्तिमान कायम गरेका हुन् ।  आज नेप्से  परिसूचक ५०.१४ अंकले बढेर परिसूचक २९०६.८९ बिन्दुमा रोकिएको छ । आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २

Read More

काठमाडौं उपत्यकामा विकास बैंकका कुन शाखा कहिले खुल्छन् ? हेर्नुहोस् एक साताको तालिका

Posted on June 06, 2021 | views : 1560 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघले आजबाट एक सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाडौं जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा एउटा/एउटा शाखा खोल्नको लागि निर्देशन दिएको छ। त्यही अनुसार संघमा आबद्ध राष्ट्रिय स्तरका ८ सदस्य

Read More

सुनको भाउ ७ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?

Posted on June 06, 2021 | views : 1151 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ७ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ७ सयले बढेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ

Read More

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पूर्वाधार निमार्णको काम शुरु

Posted on June 05, 2021 | views : 3305 | काठमाडौँ - KTM

जेठ २२, दाङ | लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निमार्णको काम शुरु गरिएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सभाहल निर्माणको काम शुरु गरिएको हो । सभाहल निर्माणका लागि रु पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख

Read More

बेनी–जोमसोम सडक कालोपत्र शुरु

Posted on June 04, 2021 | views : 1252 | काठमाडौँ - KTM

सन्तोष गौतम । जेठ २१, म्याग्दी (रासस)। यहाँको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र शुरु गरिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघा

Read More

एसटीसीको ग्यास प्रति सिलिन्डर रु ११२० मात्रै, कुन कुन खाद्यान्न कति मूल्य ?

Posted on June 04, 2021 | views : 2064 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौं । सरकारले साल्ट ट्रेडिड् र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ। बजेट मार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट शुक्रबारबाट लागु हुने छ। कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्। सा

Read More

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

Posted on June 04, 2021 | views : 1459 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ हजार ५ सयले घटेर ९२ हजार ९ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ पन

Read More

अमेरिकाद्वारा नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा

Posted on June 04, 2021 | views : 1528 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन । यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्र

Read More

हेर्नुहोस् आजको विनिमयदर

Posted on June 03, 2021 | views : 1390 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६४ पैसा र बिक्रिदर ११७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा र बिक्रिदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ९३ पैसा र बिक्रिदर १ सय

Read More

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on June 03, 2021 | views : 1257 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ । साताको पाँचौँ दिन आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले बढेर ९४ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ

Read More

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मक : हस्तकला महासङ्घ

Posted on June 03, 2021 | views : 1193 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ (रासस)। नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएक

Read More

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने

Posted on June 02, 2021 | views : 1438 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यही जेठ २५ गते मंगलबार देखि ८.५ प्रतिशत ब्याज दिनेगरी आरबीबीएल डिबेञ्चर–२०८ नामक ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ ।बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरक

Read More

तीन देशमा अब हरेक साता चार एयरलाइन्सले उडान गर्ने (तालिका सहित)

Posted on June 01, 2021 | views : 1879 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले जुन महिनाभरीको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अब बिभिन्न ४ एयरलाइन्सले बार अनुसार उडान भर्नेछन् । उडान अनुमति पाउने एयरलाइन्सहरुमा नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनी रहेका छन् । सरकारले भारतमा दुई र अन्य त

Read More

अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी

Posted on June 01, 2021 | views : 1399 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ (रासस)। पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो

Read More

यी हुन् जेठ १५ देखि नै लागू भएका करछुट र सहुलियत सम्बन्धि नयाँ ब्यबस्था

Posted on June 01, 2021 | views : 1601 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौं । आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ। विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो । आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र  ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था

Read More

सुन चाँदीको भाउ बढ्यो

Posted on June 01, 2021 | views : 1374 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९४ हजार प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ

Read More

बजेटबारे १७ बुंदे धारणा सार्वजनिक गर्दै चेम्बरले भन्यो 'कार्यान्वयन कसरी हुन्छ हेर्न जरुरी'

Posted on May 31, 2021 | views : 1186 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौं । अर्थमन्त्री  विष्णुप्रसाद पौडेलबाट प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय-व्ययको सार्वजनिक वक्तव्य सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सले बजेट निजी क्षेत्र मैत्री रहेको तर यसको कार्यान्वयनमा चुनौती रहेको बताएको छ । ‘बजेटमा प्रस्ताबित अधिकांश प्रावधानहरु निजी क्षेत्र मैत्री दे

Read More

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Posted on May 31, 2021 | views : 1338 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ सामान्य बढेको छ । आइतबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि २ सयले नै बढेर ९३ हजार ७ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँ

Read More

धितोपत्र बजारमा बजेटको सकारात्मक असर

Posted on May 30, 2021 | views : 1050 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ (रासस)। सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज  भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ । नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार ८२७.९३ मा पुगेको छ । ठूला कम्

Read More

कुन प्रदेश र स्थानीय तहले संघबाट कति पाए अनुदान ? (हेर्नुहोस् सूचीसहित)

Posted on May 30, 2021 | views : 1784 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ । आगामी वर्ष वित्तीय ह

Read More

तीन अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका लागि रु २० अर्ब

Posted on May 30, 2021 | views : 1434 | काठमाडौँ - KTM

समुद्रा घिमिरे । जेठ १६, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न रु २० अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यीकरण, भ

Read More

सात प्रदेशमा भूमि बैंक स्थापनाः तीन वर्षभित्र सबै जग्गाको नापनक्शा तयार गरिने

Posted on May 30, 2021 | views : 1155 | काठमाडौँ - KTM

सात प्रदेशमा भूमि बैंक स्थापनाः तीन वर्षभित्र सबै जग्गाको नापनक्शा तयार गरिने जेठ १६, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष ०७८।०७९ का लागि  कृषि तथा पशुपन्छी क्षेत्रका  विकासमा  रु ४५ अर्ब नौ करोडको बजेट  सार्वजनिक गर्नुभएको छ । सार्वजनिक ग

Read More

मदिराको मूल्य बढ्दैः इन्डक्सन चुल्होको घट्दै

Posted on May 30, 2021 | views : 1487 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ । इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायत विद्युतीय उपकरणको मूल्य भने घट्ने भएको छ । शिशु स्वास्थ्य र पोषण प

Read More

आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण

Posted on May 30, 2021 | views : 943 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । आव २०७८÷७९ का लागि आज सार्वजनिक गरिएको बजेटमा सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप व्यवस्थाबाट परिस्थिति सामान्यतर्फ उन्मुख भई आर्थिक गतिविधि प

Read More

बजेट तुलनात्मक रुपमा सन्तुलित : उद्योग वाणिज्य महासंघ

Posted on May 30, 2021 | views : 923 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रासससँग कुरा गर्दै नेपाल सरकारले आज प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्र

Read More

२०७८/७९ बजेट : के-के मा कति कर छुट पाइन्छ, हेर्नुहोस्

Posted on May 29, 2021 | views : 1767 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीलाई विभिन्न कर सहुलियत दिएका छन्। शनिबार सार्वजनिक बजेटमा उनले आर्थिक वर्ष २०७७/७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत छुट दिने नीति लिएका छन्। बजेटले वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका

Read More

आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्ण पाठसहित)

Posted on May 29, 2021 | views : 1936 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।  सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकार

Read More

भक्तपुरको दुवाकोटस्थित वीर अस्पताल राष्ट्रिय गौरवका आयोजनामा समावेश

Posted on May 29, 2021 | views : 1981 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ । चिकित्सा विज्ञा प्रतिष्ठन (न्याम्स) अन्तरगत वीर अस्पतालको शाखाका रुपमा सो स्थानमा छुट्टै अस्पताल सञ्चालित छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आ

Read More