अर्थ/विकास | काठमाडौँ - KTM


लुम्बिनी विकास बैंकको नाफा ९० प्रतिशतले बढ्यो

Posted on October 31, 2021 | views : 967 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौं | लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षभन्दा यसवर्ष खुद् नाफा ९० दशमलव ८० प्रतिशत पृद्धि भएको हो । गतवर्ष बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थिय

Read More

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

Posted on October 31, 2021 | views : 1131 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न स

Read More

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

Posted on October 31, 2021 | views : 1278 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न स

Read More

एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि असन्तुष्टि

Posted on October 30, 2021 | views : 1467 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौं | पछिल्लो समय सेयर बजारमा बोनसको सिजन नै चलिरहेको छ । बैंक, माइक्रो फाइनान्सहरूले बोनस घोषणा गरिरहेका छन् । अपेक्षितभन्दा बढी बोनस घोषणा हुँदा लगानीकर्ताको चाप उक्त कम्पनीको सेयरमा बढ्ने गरेको छ । यद्यपि बोनस कम आएमा उक्त कम्पनीको सेयर मूल्य घट्ने गरेको छ । एभरेष्ट बैंक लिमिटेडक

Read More

लुम्बिनी गुरुयोजनालाई अझै साढे सात अर्ब चाहिने

Posted on October 30, 2021 | views : 2130 | काठमाडौँ - KTM

लक्ष्मण पौडेल | कात्तिक १३, बुटवल | लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गरेर ठेक्का सम्झौता भएसँगै अब गु

Read More

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, ग्याँसको मूल्य १५००

Posted on October 29, 2021 | views : 1947 | काठमाडौँ - KTM

कात्तिक १२, काठमाडौं | पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ ।  यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर

Read More

स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, कति छ नयाँ भाउ ?

Posted on October 29, 2021 | views : 1380 | काठमाडौँ - KTM

कात्तिक १२, काठमाडौं | नेप्सेमा स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार स्वरोजगार र आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।  नेप्सेले स्वरोजगार लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । स्वरोजगारले गत आर्थिक

Read More

रिडी हाइड्रोपावरको साधारणसभा आज, मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डा

Posted on October 29, 2021 | views : 944 | काठमाडौँ - KTM

न्युज कारखाना | कात्तिक १२, काठमाडौं | रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । लाभांश पारित तथा मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डासहित सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।  कम्पनीले सभा प्रयोजनका लाग

Read More

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?

Posted on October 29, 2021 | views : 1484 | काठमाडौँ - KTM

कात्तिक १२, काठमाडौं | मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर

Read More

साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ मूल्य कति ?

Posted on October 28, 2021 | views : 1583 | काठमाडौँ - KTM

कात्तिक ११, काठमाडौं | साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड

Read More

मिर्मिरे लघुवित्तको खुद नाफामा १९३ दशमलव ३३ प्रतिशतकाे वृद्धि

Posted on October 28, 2021 | views : 1243 | काठमाडौँ - KTM

न्युज कारखाना | कात्तिक ११, काठमाडौं | मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले र्वजनिक गरेको विवरण अनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार गरेको देखिएको छ।  कम्पनीले चालु आर्थिक

Read More

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Posted on October 28, 2021 | views : 1229 | काठमाडौँ - KTM

न्युज कारखाना | कात्तिक ११, काठमाडौं | सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा र २० प्रतिशत लाभांश वितरण प्रयोजनार्थ १४ कात्तिकमा बुक क्लोज गर्दैछ । यसर्थ, शुक्रबार र शनिबार सेयर कारोबार नहुनाले आज बिहीबार नै कायम सेयरधनीले लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Read More

मध्यभोटेकोशीको आईपीओ बाँडफाँट हुड्नै, कति छ पर्ने सम्भावना ?

Posted on October 27, 2021 | views : 1235 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौं | मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ । आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार

Read More

सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

Posted on October 26, 2021 | views : 918 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौं | सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिन बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि साधारणसभा आह्वान गरेको हो । साधारणसभा तथा लाभांश वितरणका ला

Read More

एशियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर

Posted on October 26, 2021 | views : 1079 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौं | एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न शिर्षकमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको ३ कात्तिक

Read More

नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने

Posted on October 26, 2021 | views : 1349 | काठमाडौँ - KTM

कात्तिक ९, अछाम | नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हो । निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०:४५ बजे धनगढीका लागि उडान हुनेछ। दोस्रो

Read More

शेयर बजार कारोबार दशैँ बिदापछिकै सबैभन्दा धेरै

Posted on October 25, 2021 | views : 1302 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो २७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ८७ अङ्कभन्दा धेरैले बढेर दुई हजार ६ सय ७२ दशमलव २५ विन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर बढेको छ । आज बैंकिङ समूहको शेयर ३७ अङ्कले, होटलको ८१, विकास बैंक तीन सय एक, हाइड्रोपावर दुई

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

Posted on October 23, 2021 | views : 1265 | काठमाडौँ - KTM

कात्तिक ६, बुटवल | भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाईदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाट

Read More

दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

Posted on October 22, 2021 | views : 1805 | काठमाडौँ - KTM

कात्तिक ५, रुपन्देही | भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो । दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आ

Read More

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, दुई लाखभन्दा बढीले हात पारे १० कित्ताका दरले सेयर

Posted on October 22, 2021 | views : 1457 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौं | शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो सेयर बाँडफाँट भएको हो। कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नाै हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ

Read More

एटलान्टाको युवा टोलीबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा

Posted on October 20, 2021 | views : 1155 | काठमाडौँ - KTM

कत्तिक ३, काठमाडौं | इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् । एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकाल २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् ।  नेपालमा जन्मेर इटाली पुगेका विका

Read More

सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशनमा आउने

Posted on October 20, 2021 | views : 1427 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौं | सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रत

Read More

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

Posted on October 20, 2021 | views : 1304 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौं | न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो । न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३

Read More

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै

Posted on October 18, 2021 | views : 1915 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले भोली मंगलबार प्रि अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जनाएको छ । कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० ल

Read More

मन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के

Posted on October 18, 2021 | views : 1171 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दि

Read More

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on October 10, 2021 | views : 1209 | काठमाडौँ - KTM

असोज २४, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर ९० हजार ७०० कायम भएको छ। छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल

Read More

सोल्टी होटलको साधारणसभा २८ मंसिरमा

Posted on October 10, 2021 | views : 1029 | काठमाडौँ - KTM

असोज  २४, काठमाडौँ | सोल्टी होटलले २८ मंसिरमा साधारणसभमा बोलाएको छ । होटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पेश नगरी २८ मंसिरका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । होटलले चालु

Read More

एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री

Posted on October 10, 2021 | views : 1343 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ, न्युज कारखाना | बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्

Read More