असार ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ २७ पैसा र विक्रीदर ११८ रुपैयाँ ८७ पैसा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र विक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर
Read Moreअसार ८, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने म
Read Moreअसार ८, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभाशं घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १० अर्बको १६.५० प्रतिशत बोनस
Read Moreअसार ७, काठमाडौँ । सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेर ८९ हजार ९ सय ५० रुपैयाँ प्रतितोला रहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि ५ रू
Read Moreअसार ७, काठमाडौँ (रासस)। चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो । वि
Read Moreअसार ७, काठमाडौं । सोमबार विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ ८८ र विक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र विक्रीदर १४० रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद
Read Moreअसार ६, काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६३ अङ्कभन्दा धेरैले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंक
Read Moreआषाढ ६, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ८.५ प्रतिशत ब्याजदरमा ३ अर्ब मूल्य बराबरको ऋणपत्र खुला गरेको छ । बैंकले असार ६ गतेबाट ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले १० वर्ष अवधिको एनआईसी एशिया डिबेञ्चर २०८७’ ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको हो ।
Read Moreअसार ६, काठमाडौं । एन आई सी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भिस डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् । कोरोना भाइरसको यस असहज
Read Moreअसार ६, काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको हो । वर्तमान अवस्थालाई ध्यानमा राख्दै बैंकले आयना शेयर धनीहरुलाई अभौतिक रूपमा उपस्थित हुन Zoom ID / Passcod
Read Moreअसार ६, काठमाडौं । एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आइतबार पनि घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९
Read Moreअसार ५, काठमाडौँ | सरकारले कतार र टर्कीको लागि सातामा १/१ उडान नियमित उडान गर्न अनुमति दिएपछि टिकट शुल्क भने तेब्बरसम्म अशुली भईरहेको पाइएको छ । सामान्य अवस्थामा उडानको टिकट शुल्क २० देखि २५ हजारमा पाइने गरेकोमा अहिले ६०-६५ हजारसम्म भनिएको गुनाशो आईरहेको छ । त्यसो त यो समाचार तयार पार्ने क्रममा सामा
Read Moreअसार ४, काठमाडौँ | सर्वोच्च अदालतले ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले बजेट वक्तव्यको बुँदा नम्बर १ सय ९९ तत्काल
Read Moreअसार ४, काठमाडौँ । साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको जनाएको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब
Read Moreअसार ४, काठमाडौं । केही दिन यता क्रमिक रुपमा बढ्दै गएको डलरको भाउ शुक्रबार अधिकतम ११८ रुपैयाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ २३ पैसा पुगेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै यूरोपियन यूरो एकको खरिददर
Read Moreअसार ४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य केहि दिन यता लगातार ओरालो लाग्न थालेको छ । सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो । गत बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्
Read Moreअसार ३, काठमाडौँ (रासस)। टोखा नगरपालिकाले नीति तथा कार्यक्रम यही असार ९ गते बुधबार प्रस्तुत गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुतका लागि असार ९ गते नवौँ नगरसभा आह्वान गरेको हो । टोखाले नगरसभामा प्रस्तुत गर्ने नीति कार्यक्रमका लागि
Read Moreअसार ३, काठमाडौँ (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौ
Read Moreअसार ३, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गर्नुभएको हो । गत मङ्गलबार मेलम्ची नदीमा आएको बाढील
Read Moreअसार ३, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचा
Read Moreअसार ३, वाग्मती (रासस) । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उहाँले कोभिड नियन्त्रण र रोकथाम तथा महामारी
Read Moreअसार ३, काठमाडौं (रासस)। विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो । “महामारीबाट सामाजिक एवं आर्थि
Read Moreअसार ३, काठमाडौं । सुनको मूल्य विहीबार तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको बजार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको छ । बुधवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ६० र
Read Moreअसार ३, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा विक्रीदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र विक
Read Moreसमुन्द्रा घिमिरे । असार २, काठमाडौँ (रासस) । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक ग
Read Moreअसार २, काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीक
Read Moreअसार १, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्र्डले उक्त कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता सेयर आइपीओ निष्कासनका लागि अनुमति प्र
Read Moreअसार १, काठमाडौँ (रासस)। वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट
Read More