खेलकुद | काठमाडौँ - KTM


विश्वकप फुटबलः शुक्रवारदेखि क्वार्टरफाइनल, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच

Posted on December 07, 2022 | views : 1249 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वाटरफाइनलका खेलहरु यही मंसिर २३ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ । क्वाटरफाइनल चरणको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच खेलिँदैछ । नेपाली समय अनुसार शुक्रबार राति ८ः४५ बजेदेखि यो खेल प्रारम्भ हुनेछ । दोस्रो क्वाटरफाइनल खेलमा मोरक्को

Read More

स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले हराउदै पोर्चुगल क्वार्टरफाइनलमा

Posted on December 07, 2022 | views : 1115 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्

Read More

ब्राजिल बन्यो विश्वकपमा सबै २६ खेलाडी खेलाउने पहिलो टिम

Posted on December 06, 2022 | views : 1119 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ । सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो । सर्वाधिक पाँच

Read More

विश्वकप फुटबल: आज प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै, समयतालिका सहित

Posted on December 06, 2022 | views : 1259 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | कतार विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलका आज अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । मोरोक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा

Read More

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा प्रवेश

Posted on December 06, 2022 | views : 1260 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  ब्राजिलका लागि खेलको ७ औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने

Read More

विश्वकप फुटबल : क्रोएसिया क्वाटरफाइनलमा

Posted on December 06, 2022 | views : 1693 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ ।  आज कतारको अल जनौब रङ्गशालामा भएको प्रि-क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औ

Read More

रोनाल्डोलाई पछि पारे एम्बाप्पेले

Posted on December 05, 2022 | views : 800 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | कतारमा जारी फिफा विश्वकपमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गर्यो। फ्रान्सको जितमा दुई गोल गरेका केलियन एम्बाप्पेले पाँच पटकका बालोन डी ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई विश्वकपमा कुल गोल संख्यामै प

Read More

फिफा विश्वकप नकआउट चरणका आज दुई खेल: प्रि-क्वाटर फाइनलमा ब्राजिललाई रोक्ला त दक्षिण कोरियाले?

Posted on December 05, 2022 | views : 868 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ |  कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् ।  कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।  जापान समूह 'ई' को विजेता

Read More

विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

Posted on December 05, 2022 | views : 870 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८ औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता द

Read More

विश्वकप क्रिकेट लिग-२: नेपाल स्कटल्याण्डसँग पराजित

Posted on December 04, 2022 | views : 685 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो । यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । नेपालले स्कटल्याण्डलाई ज

Read More

विश्वकप हेरेपछि क्यान्सर पीडित पेलेले अस्पतालबाटै दिए यस्तो सन्देश

Posted on December 04, 2022 | views : 2118 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । ब्राजीलका महान फुटबल खेलाडी पेले यतिबेला पेटको क्यान्सरबाट पीडित भएर अस्पतालमा उपचार गराइरहेका छन् । उनी अस्पतालमै बसेर अहिले कतारमा जारी फिफा वर्ल्डकप हेरिरहेका छन् । यसैबीच उनले एउटा स्टाटस इन्स्टाग्राममा पोस्ट गरेका छन् । जसमा उनले सबैलाई शान्त र सकारात्मक रहन आग्रह गरेका छन

Read More

मेस्सीले तोडे रोनाल्डोको रेकर्ड!

Posted on December 04, 2022 | views : 1080 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ । विश्कप फुटबलमा सर्वाधिक गोल गर्नेको सूचीमा क्रिस्टियानो रोनाल्याडोलाई लियोनल मेस्सीले पछि पारेका छन्।  अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले शनिबार राउण्ड अफ १६ मा अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपमा क्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडेका हुन्। यसअघि विश्वक

Read More

आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

Posted on December 04, 2022 | views : 660 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि न

Read More

कतार विश्वकप फुटबलमा आज दुई खेल हुँदै, पहिलो खेल फ्रान्स र पोल्यान्डबीच

Posted on December 04, 2022 | views : 1586 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | कतार विश्वकप फुटबलको सेमिफाइनलको आज हुने पहिलो खेलमा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने भएको छ | कतारको अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा जित निकाल्दै फ्रान्स क्वाटरफाइनलमा पुग्ने योजनामा छ

Read More

विश्वकप फुटबल :अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

Posted on December 04, 2022 | views : 870 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना  क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल

Read More

विश्वकपमा आजबाट नकआउट चरणका खेल सुरु

Posted on December 03, 2022 | views : 852 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ

Read More

विश्वकपको समूह चरण सकियो, यस्तो छ नकआउट समीकरण

Posted on December 03, 2022 | views : 1102 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पूरा भएको छ । अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स  ७ अंकसहित समूह विजेता र सेनेगल ६ अंक सहित उपविजेता

Read More

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

Posted on December 03, 2022 | views : 824 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह 'जी' को अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत द

Read More

विश्वकप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on December 02, 2022 | views : 1356 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । जसमा समूह ‘एच’ र ‘जी’का दुई/दुई वटा अन्तिम खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई समूह ‘एच’मा रहेका दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे बीच खेल हुनेछ । यी दुई खेल आज राति ८ः४५ बाट सुरु हुनेछन्&n

Read More

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

Posted on December 02, 2022 | views : 1024 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो ।  स्पेनसँग सम

Read More

चारपटकको विजेता जर्मनीलाई अन्तिम–१६ मा स्थान बनाउन कस्तो छ समीकरण ?

Posted on December 01, 2022 | views : 1058 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | चारपटकको विजेता जर्मनीका लागि कतार विश्वकपको अन्तिम–१६ मा स्थान बनाउनका लागि बिहीबार हुने कोस्टारिका विरुद्धको खेल ‘गर या मर’को बनेको छ । समूह ‘ई’मा रहेको जर्मनीले दुई खेलबाट एक अंक मात्र जोडेको छ । पहिलो खेलमा जापानसँग पहिलो हाफमा अग्रता लिएर पनि २–१ ले पराजित भएपछि जर्मनीको य

Read More

ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले दियो फिफामा उजुरी

Posted on December 01, 2022 | views : 1389 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो ।  उक्त गोलले मान्यता नपाएपछि ट्युनिसिया विरुद्धको खेलमा फ्रान्स १-० ले पराजि

Read More

विश्वकप फुटबलमा आज चार खेल हुँदै, कुन टिम प्रवेश गर्लान नकआउट चरणमा ?

Posted on December 01, 2022 | views : 1331 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | काठमाण्डाै कतारमा जारी फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच खेल हुनेछ । यी दुई खेल आज राति ८ः४५ बाट सुरु हुनेछन् । समूह ‘एफ’मा

Read More

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश, अर्जेन्टिना समूह विजेता

Posted on December 01, 2022 | views : 3832 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ । विश्वकपको उपाधि दावेदार अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाएको हो ।  खेलको पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुका

Read More

फिफा विश्वकप २०२२ः सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?

Posted on November 30, 2022 | views : 2246 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | फुटबल खेलको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो। २०२२ को फिफा विश्वकप केही दिन अगाडी मात्रै कतारले संचालन गरेको छ ।  यस बर्ष कतारले आयोजना गरेको फिफा विश्वकपमा लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। जसका

Read More

विश्वकप फुटबलमा आज चार खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on November 30, 2022 | views : 1479 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुनेछ । आज हुने पहिलो दुई खेलमा  समूह ‘डी’ बाट ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेन

Read More

विश्वकप फुटबल प्रतियोगिता : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

Posted on November 30, 2022 | views : 991 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्

Read More

विश्वकप फुटबलमा आजदेखि समूह चरणको अन्तिम खेल हुँदै, खेल हुने समय पनि परिवर्तन

Posted on November 29, 2022 | views : 2147 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस

Read More