खेलकुद | काठमाडौँ - KTM


यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता जोगियो

Posted on March 12, 2023 | views : 842 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जागाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जागाएको हो ।  आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हाराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४

Read More

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

Posted on March 12, 2023 | views : 599 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ। युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ। नेपालीक

Read More

यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट

Posted on March 12, 2023 | views : 643 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो

Read More

यूएईविरुद्ध नेपालकको शानदार सुरूवात, ५ ओभरमै गुमायो ४ विकेट

Posted on March 12, 2023 | views : 670 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | यूएईविरुद्ध दोस्रो इनिङमा नेपालले शानदार सुरूवात गरेको छ । नेपाली बलरहरूले पाँच ओभरभित्रै यूएईका ४ ब्याट्सम्यानलाई पेभिलियन फर्काइदिएका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको

Read More

यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता

Posted on March 12, 2023 | views : 603 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ । नेपालका लागि ललित नारायण राजवंशीले २ विकेट लिए।त्यस्तै दिपेन्द्र सिंह एरीले १ विकेट लिए। जारि खेलमा यूएईले ४.५ ओभरमा ३ विकेट गुमाई ८ राना बनेको छ। पहिलो इनिङमा रोहित पौ

Read More

नेपाललाई पहिलो ओभरमै सफलता, ललितले लिए भृत्यको विकेट

Posted on March 12, 2023 | views : 568 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ । नेपालका लागि पहिलो ओभर बलिङमा आएका ललित नारायण राजवंशीले यूएईका ओपनर भृत्य अर्विन्दलाई पाँचौँ बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

Read More

नेपालले यूएईलाई दियो २४९ रनको चुनौतीपूर्ण लक्ष्य

Posted on March 12, 2023 | views : 542 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | कप्तान रोहित पौडेल र मध्य क्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट साझेदारी मा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिते ब्याटिङ थालेको नेपालले शीर्ष क्रमका तीन ब्याटरलाई

Read More

यूएईविरुद्ध नेपालको २०० रन पार

Posted on March 12, 2023 | views : 622 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | विश्वकप लिग—२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अहिले यूएईसँग नेपालले खराब सुरुवात गरेर पनि सम्हालिने प्रयास गरिरहेको छ। नेपालले ४५ ओभरमा ६ विकेट गुमाएर दुई सय १० रन जोडेको छ। नेपालले २२ रन जोड्दा ३ विकेट गुमाएको थियो भने

Read More

नेपालले पाँचौं विकेट गुम्यो, ७७ रन बनाएर रोहित पौडेल आउट

Posted on March 12, 2023 | views : 535 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं विकेट गुमाएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान रोहित कुमार पौडेल ३८औं ओभरको तेस्रो बलमा आउट भएका हुन् ।  रोहितले ७७ रन बनाएर

Read More

क्रिकेट विश्वकप लिग-२ : युएईविरुद्ध रोहितको अर्धशतक

Posted on March 12, 2023 | views : 479 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार बिहान युएईविरूद्धको खेलमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले अहिले ३४ ओभर खेलिरहँदा ४ विकेट गुमाएर १४९ रन बनाएको छ ।  नेपालको तर्फबाट यस

Read More

पीएनजीले यूएईलाई दियाे २ सय ४७ रनकाे लक्ष्य

Posted on March 10, 2023 | views : 741 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई २ सय ४७ रनकाे लक्ष्य दिएकाे छ ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायाे । पीएनजीका लागि सेसे ब

Read More

२०२३ मा हालसम्म सर्वाधिक विकेट लिने बलर बने सन्दीप, रनको टप टेनमा नेपालका ३ ब्याट्सम्यान

Posted on March 10, 2023 | views : 800 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले सन् २०२३ मा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरुको सूचीमा अग्रस्थान कायम गरेका छन् । हालसम्म खेलेका ८ म्याचमा २२ विकेट लिएर उनी सूचीको पहिलो नम्बरमा रहेका हुन् । दोस्रो नम्बरमा रहेका बलरसँग सन्दीपको निकै ठूलो दुरी छ । नामिबियाका आर ट्रिम्पे

Read More

आसिफको शतक र सन्दीपको चार विकेटमा पीएनजीमाथि नेपालको शानदार जित

Posted on March 09, 2023 | views : 726 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको विशाल लक्

Read More

नेपाल जित नजिक, सन्दीपले लिए चौथो विकेट

Posted on March 09, 2023 | views : 769 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्। पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर

Read More

पीएजीविरुद्ध नेपालको छैटौं सफलता, सन्दीपले लिए तीन विकेट

Posted on March 09, 2023 | views : 593 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु' अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले छैटौं सफलता पाएको छ । खेलको ३२औं ओभरमा सन्दीप लामिछानेले लगातार बलमा विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको छ । खेलको ३२.२ ओभरमा सन्दीपले ८ रन बनाएर खेलिरहेका हिराहिरीलाई बोल्ड गरे । लगत्तैको बलमा

Read More

मोटरसाइकल दुर्घटनामा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु

Posted on March 09, 2023 | views : 444 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स४प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेलाडी श्याम मण्डलको मृत्यु भएको

Read More

पीएनजीविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए उराको विकेट

Posted on March 09, 2023 | views : 764 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ । सन्दीप लामिछानेको बलमा टोनी उरा ५० रन बनाएर आउट भएका हुन् । उराले यसक्रममा ९ वटा चौका प्रहार गरे । त्यसअघि सेसे बाउलाई दीपेन्द्रसिंह ऐरीले ३ रनमा आउट गर्दा​ किप्लिन डोरिगा २६ र

Read More

पिएनजीबिरुद्द नेपाललाई पहिलो सफलता

Posted on March 09, 2023 | views : 574 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको  छ ।  पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ शेखले पहिलो सफलता दिलाएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि

Read More

नेपालद्वारा पीएनजीलाई २९८ रनको कीर्तिमानी लक्ष्य

Posted on March 09, 2023 | views : 590 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तया

Read More

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनायो कीर्तिमानी लक्ष्यको राष्ट्रिय कीर्तिमान

Posted on March 09, 2023 | views : 861 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले पपुआ न्युगिनीविरुद्ध भिडिरहेको नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै ठुलो लक्ष्य दिने पक्का गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ८५ रन बनाएको छ। यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २

Read More

नेपालको एकै ओभरमा दुई विकेट गुम्यो

Posted on March 09, 2023 | views : 487 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ ।  कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका  आसिफ शेख र रोहित कुमार पौडेल एकै ओभरमा आउट भएका ह

Read More

आसिफको पहिलो ओडिआई शतकसंगै नेपालको २०० रन पुरा

Posted on March 09, 2023 | views : 577 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका आसिफ शेखले शतक पूरा गरेका छन् ।  कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले ३५ ओभरको अन्तिम बलमा शतक पूरा गरे 

Read More

नेपालले गुमायो तेस्रो विकेट

Posted on March 09, 2023 | views : 506 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनी विरुद्ध पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरे पनि ओपनर कुशल भुर्तेल आउट भएपछि भने नेपाली इनिङ संघर्षरत देखिएको छ। भुर्तेल ४५ रन बनाएर आउट भए लगतै क्रिजमा आएका कुशल म

Read More

पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

Posted on March 09, 2023 | views : 617 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् । कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने । आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अ

Read More

आइसीसी लिग–२: पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Posted on March 09, 2023 | views : 689 | काठमाडौँ - KTM

फागुन २५,काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्ने भएको छ । टीयू मैदानमा टस हारेपछि नेपाली टोलीले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भु

Read More

लिग २ को अन्तिम शृंखलाका लागि नेपाली टीमको घोषणा

Posted on March 08, 2023 | views : 698 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय क्रिकेट टीमको घोषणा गरेको छ । बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलाका लागि सन्दीप जोराको स्थानमा ललितनारायण राजवंशीलाई टीममा समावेश गरेको छ । मौसम ढकाल र सन्दीप जोरा

Read More

नेयमारले पीएसजीका लागि लिलविरुद्ध खेलेको खेल नै अन्तिम हुनसक्ने

Posted on March 07, 2023 | views : 608 | काठमाडौँ - KTM

एजेन्सी | एंकल चोटको शल्यक्रिया गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का ब्राजिलियन फरवार्ड नेयमारले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्। उनले सिजनको बाँकी खेल गुमाउने पक्का भएको पीएसजीले पुष्टि गरेको हो। फ्रेन्च लिग वानअन्तर्गत लिलविरुद्धको खेलमा उनी घाइते भएका थिए। फेब्रुअरी १९ मा भएको खेल

Read More

फुटबलका मनिष डाँगीलाई वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे अवार्ड

Posted on March 07, 2023 | views : 617 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बनेका छन् । प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले वि

Read More