२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको समूह चरण सकियो, यस्तो छ नकआउट समीकरण

२०७९, १७ मंसिर शनिबार ०५:५६

मङ्सिर १७, काठमाडौँ | फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पूरा भएको छ ।

अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स  ७ अंकसहित समूह विजेता र सेनेगल ६ अंक सहित उपविजेता अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह ‘बी’ बाट इङ्ल्यान्ड ७ अंक सहित समुहको विजेता र अमेरिका  ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो । समूह ‘सी’ बाट अर्जेन्टिना ६ अंकसहित समूह विजेता र पोल्याण्ड ४ अंक जोड्दै समुहको उपविजेता रहेको छ | समूह ‘डी’ बाट फ्रान्स ६ अंकसहित समूह विजेता र अष्ट्रेलिया  ६ अंक जोड्दै समुहको उपविजेता रहेको छ | समूह ‘ई’ बाट जापान ६ अंकसहित समूह विजेता र स्पेन ४ अंक जोड्दै समुहको उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

त्यस्तै समूह ‘एफ’ बाट मोरक्को ७ अंकसहित समूह विजेता र क्रोएसिया ५ अंक जोड्दै समुहको उपविजेता, समूह ‘जी’ बाट ब्राजिल ६ अंक जोड्दै समुहको विजेता र स्विट्जरल्यान्ड ६ अंकक साथ समुहको उपविजेता बन्यो | समूह ‘एच’ बाट पोर्चुगल ६ अंक जोड्दै समुहको विजेता र दक्षिण कोरिया ४ अंक सहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।  


अब अन्तिम १६ मा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इङ्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार