२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलः शुक्रवारदेखि क्वार्टरफाइनल, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच

२०७९, २१ मंसिर बुधबार ०७:०८

मङ्सिर २१, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वाटरफाइनलका खेलहरु यही मंसिर २३ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ ।

क्वाटरफाइनल चरणको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच खेलिँदैछ । नेपाली समय अनुसार शुक्रबार राति ८ः४५ बजेदेखि यो खेल प्रारम्भ हुनेछ ।


दोस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगल शनिबार राति ८ः४५ बजेदेखि भिड्दैछन् । यसैगरी तेस्रो क्वाटरफाइनल खेल अर्जेन्टिना र नेदरल्यान्ड्सबीच शनिबार राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ ।

क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति १२ः४५ बजे फ्रान्स तथा इङ्ल्याण्डबीच खेलिनेछ ।

विश्वकपको फाइनल खेल भने पुस ३ गते आइतबार राति ८ः४५ बजेदेखि खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार