राजनीति | महोत्तरी - MHT


महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?

Posted on November 23, 2022 | views : 135 | महोत्तरी - MHT

मङ्सिर ७, महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ ।  जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्याल

Read More

महोत्तरीमा गठबन्धनविरुद्ध बागी बनेका ढुंगानाको उम्मेदवारी निष्क्रिय

Posted on October 24, 2022 | views : 247 | महोत्तरी - MHT

कात्तिक ७, महोत्तरी | महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् । पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ । ‘ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुशी भएका छौंं,’ माओवादी पोलिटव्यू

Read More

महोत्तरीमा हत्या अभियोग लागेका व्यक्ति पनि चुनावी मैदानमा

Posted on October 14, 2022 | views : 360 | महोत्तरी - MHT

असोज २८, महोत्तरी | निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाच

Read More

मधेशमा एमालेका यी नेताले दिए स्वतन्त्र उम्मेदवारी (नामावलीसहित)

Posted on October 10, 2022 | views : 449 | महोत्तरी - MHT

असोज २४, काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।  पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।  अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 2956 | महोत्तरी - MHT

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

महोत्तरी क्षेत्र नम्बर १ (क) मा माओवादीद्वारा नेताको स्वतन्त्र मनोनयन दर्ता

Posted on October 09, 2022 | views : 206 | महोत्तरी - MHT

विशाल बस्नेत । असोज २३, महोत्तरी । माओवादी केन्द्रबाट दुई जना चर्चित नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विशेषगरी महोत्तरी क्षेत्र नम्बर १ (क) बाट राजन ढुङ्गानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । सत्तागठबन्धनको भागबण्डाअनुसार यहाँ  प्रतिनिधिसभा र प्रदेशसभाको लागी (ख) माओव

Read More

माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महाेत्तरीका नेताहरू ?

Posted on August 19, 2022 | views : 414 | महोत्तरी - MHT

भदौ ३, महोत्तरी | मंगलबार माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्ज शंकर महतोसहित एक दर्जन युवाहरू काठमाडाैं पुगेर एमाले प्रवेश गरे । वाइसीएल नेपालको राष्ट्रिय सम्मेलन हुँदै गर्दा वाइसीएलमै आवद्ध महोत्तरीका युवाहरूलाई  एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा भित्र

Read More

महोत्तरीमा जिल्ला समन्वय समिति गठनमा जसपा–कांग्रेस तालमेलको सम्भावना

Posted on June 04, 2022 | views : 427 | महोत्तरी - MHT

जेठ २१, महोत्तरी | महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ । जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् ।  महोत्तरीमा कुनै दलको एकल

Read More

९४ वर्षका दुई जनाले जिते यसपालिको चुनाव

Posted on May 24, 2022 | views : 673 | महोत्तरी - MHT

जेठ १०, काठमाडौं | महोत्तरी र मोरङमा वडा सदस्यमा ९४ वर्षका दुई जना उम्मेदवार वडा सदस्यमा विजयी भएका छन्।  महोत्तरीको बलवा नगरपालिका ९४ वर्षीय जीबछ नदाफ वडा नम्बर १ को सदस्यमा विजयी भएका हुन्। उनले ५ सय ७४ मत ल्याएका छन्। उनले नेकपा एमालेका बजरंगी महतो कोइरीलाई दुई सय ११ मतले पराजित गरेका ह

Read More

महोत्तरीमा २४७४ जना म्यादी प्रहरीलाई बिदाइ

Posted on May 20, 2022 | views : 550 | महोत्तरी - MHT

जेठ ६, महोत्तरी | महोत्तरीमा आजबाट म्यादी प्रहरीलाई बिदाइ गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि भर्ना गरिएका २ हजार ४ सय ७४ जनालाई आजबाट बिदाइ गरिएको हो । स्थानीय निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय

Read More

महोत्तरीका ६ पालिकाले स्थानीय सरकार पाए

Posted on May 20, 2022 | views : 546 | महोत्तरी - MHT

जेठ ६, महोत्तरी | प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् । जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटीहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका, भंगाहा नगरपालिका,  लोहारपट्टटी नगर

Read More

मतगणना नगरिएको मतपेटिका बाँकी छँदै विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी

Posted on May 19, 2022 | views : 782 | महोत्तरी - MHT

जेठ ५, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई जना प्रत्यासीको मत बराबरी आएको छ । यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी घोषणा गरिएको थियो । समसेरले विजयीको उत्सव समेत मनाएका थिए । तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी

Read More

मतपरिणाम घोषणा गरेपछि महोत्तरीमा मतगणना नगरिएको मतपेटिका भेटियो

Posted on May 19, 2022 | views : 565 | महोत्तरी - MHT

जेठ ५, महोत्तरी | बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका-८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए । मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिक

Read More

रामगोपालपुरकाे मेयर/ उपमेयरमा एमाले, वडामा माओवादी केन्द्रको बर्चस्व

Posted on May 18, 2022 | views : 334 | महोत्तरी - MHT

जेठ ४, महोत्तरी | महोत्तरीको रामगोपालपुर नगरपालिकाको  प्रमुखमा  राम दुलार साह र उपप्रमुखमा रिनादेवी यादव  निर्वाचित भएका छन् ।  नेकपा एमालेका तर्फबाट राम दुलार साहले ५३४० र रिनादेवीले ४२६३  मत ल्याएर विजयी भएका हुन् । साहका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका अशोक कुमार मण्

Read More

गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

Posted on May 17, 2022 | views : 445 | महोत्तरी - MHT

जेठ ३, महोत्तरी | नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पाेखरेलकाे वडामै माओ

Read More

महोत्तरीको बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

Posted on May 16, 2022 | views : 630 | महोत्तरी - MHT

जेठ २, महोत्तरी | बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् ।  जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोट

Read More

जलेश्वर नगरपालिकामा जसपाको अग्रता

Posted on May 14, 2022 | views : 591 | महोत्तरी - MHT

वैशाख ३१, महोत्तरी । महोत्तरीकाे जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ । १८० मतगणना गर्दा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्।  लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली काँग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका र

Read More

मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबासमा एमालेको आन्दोलन

Posted on May 14, 2022 | views : 658 | महोत्तरी - MHT

वैशाख ३१, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ । निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछी माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वा

Read More

बर्दिबासमा माओवादीले खाता खोल्यो, वडा नम्बर ८ बाट शम्शेर लामा विजयी

Posted on May 14, 2022 | views : 711 | महोत्तरी - MHT

वैशाख ३१, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् । नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई  नाै मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिब

Read More

एक मतदाताको दुईवटा मतपत्र फेला परेपछी महोत्तरीको गौशाला नगरपालिका मतदान रोकियो

Posted on May 13, 2022 | views : 524 | महोत्तरी - MHT

वैशाख ३०, महोत्तरी | महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र  फेला परेपछी विवाद चर्किएको हो ।  जसका कारण करिव एक घण्टादेखि  मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदान

Read More

महोत्तरीको बल्वा नगरपालिकामा झडपलाई नियन्त्रणमा लिन हवाई फायर

Posted on May 13, 2022 | views : 811 | महोत्तरी - MHT

वैशाख ३०, महोत्तरी | महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको  हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको

Read More

निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो : आयोग कारबाही गर्नै डराउँछ

Posted on May 08, 2022 | views : 784 | महोत्तरी - MHT

वैशाख २५, महोत्तरी | बुधबार पत्रकारसँग  महोत्तरीका प्रमुख निर्वाचन आयुक्त दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे । तर, जिल्लाका १५ वटै पालिकामा  प्रचारप्रसार गर्नेहरूले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्यान्डसहितको समूहले सहर, गाउँमा अशा

Read More

महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित

Posted on May 06, 2022 | views : 526 | महोत्तरी - MHT

वैशाख २३, महोत्तरी | नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ । अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको महोत्तरी कांग्रेसले जनाएको

Read More

महोत्तरी जिल्लाको मतपत्र यस्तो छ (नमूना मतपत्रसहित)

Posted on May 01, 2022 | views : 1604 | महोत्तरी - MHT

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन

Read More

'टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्'

Posted on April 27, 2022 | views : 670 | महोत्तरी - MHT

वैशाख १४, महोत्तरी | टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो ।  टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सि

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 8303 | महोत्तरी - MHT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 6888 | महोत्तरी - MHT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

राप्रपा नेपाल महोत्तरीले गठबन्धन प्रक्रिया अगाडि बढायो, १४ वडामा दाबी

Posted on April 17, 2022 | views : 448 | महोत्तरी - MHT

 वैशाख ४, महोत्तरी | राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन् । जिल्लामा संगठनिक संरचनाको ह

Read More