काठमाडौं । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनाैँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको...