२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जंगलमा घाँस काट्न गएकी ३५ वर्षीय महिलामाथि बलात्कार

२०८०, १२ पुष बिहीबार ०७:५९

पुस १२, महोत्तरी | महोत्तरीमा एक महिलाको बलात्कार भएको छ।

जंगलमा घाँस काट्न गएको बेला गौशाला नगरपालिकाकी ३५ वर्षीया महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ।

घटना गत शनिबारको हो।

गाउँछेउमै पर्ने जंगलमा घाँस काटिरहेको बेला गौशाला नगरपालिका १ स्थित रामनगर चिनिमिल बस्ने ४३ वर्षीय वीरेन्द्र यादवले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरी आरोपीले भिडिओ बनाएको प्रहरीले जनाएको छ। आरोपी यादव भने घटना भएदेखि फरार छन्।

स्थानीयका अनुसार सोमबार राति रामनगरका पञ्चहरू घटना मिलाउन बसेका थिए। पैसा लेनदेन गरी गाउँमै मिल्न पीडित महिला र उनका परिवारलाई उनीहरूले दबाब दिएका थिए। तर घटनाबारे प्रहरीले जानकारी पाइसकेको र भिडिओ अन्य व्यक्तिहरू समक्ष समेत पुगिसकेकाले मिलाउँदा फस्ने देखेपछि पञ्चहरू पछि हटेको स्थानीय बताउँछन्। 

‘बलात्कार भएकै हो। महिलाको स्वास्थ्य परीक्षण भइसकेको छ। आरोपी फरार छन् हामी खोजी रहेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी