फागुन ८, मकवापनुर । हेटौडा ४ कमडाँडामा मोटरसाईकलको ठक्कर बाट १ पैदल यात्रीको ज्यान गएको छ । हिजो वेलुकी ना ४ प ५३९५ नम्वरको ठक्कर बाट गम्भिर घाईते भएका सुदर्शन विष्टको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतक विष्टको सव पोष्टमार्टकको लागि काठमान्डौस्थित टिचिङ हस्पिटलमा राखि
Read Moreफागुन ६, हेटौँडा (रासस) | हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चित
Read Moreअञ्जली थापा/माघ २५, हेटौंडा । बढ्दो जबरजस्तीकरणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि चुनौती थपिएको मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक बता
Read Moreनारायण ढुंगाना / माघ २४, मकवानपुर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडास्थित राप्ती खोला पुलको मुखमैछ सुदामा पुडाशैनीको ढिंडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंडो बेच्न थालेको झण्डै ६ वर्षभयो । अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै
Read Moreमाघ १६, हेटौँडा | शहीद दिवशका उपलक्ष्यमा मकवानपुर जिल्ला समन्वय परिषद्द्वारा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा आज बिहान श्रद्धाञ्जलि सभाको आयोजना गरियो । श्रद्धाञ्जलि समारोहमा प्रतिनिधिसभाका सदस्यद्वय विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेशसभाका सदस्य डोरमणि पौडेल र मकवानपुर
Read Moreजिवराज बख्रेल | माघ १५, मकवानपुर | मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण तथा उपचारमा कार्यरत पाँच वटा पुर्नस्थापना केन्द्रको सहभागितामा लागु औषध समन्वयसमिति गठन भएको छ। हेटौडामा भएको भेलाबाट सुजन थापा, संदिप शाक्य, सौजन डिसी, राजिव श्रेष्ठ, अन्जिल श्रेष्ठ, मनिला खड्गी र फोकल पर्सन अनिल तामाङ्ग स
Read Moreमाघ १५, मकवापनुर | मध्यमाञ्चलका १९ जिल्लामा एक हजार १ सय ८४ जना कुष्टरोगिका बिरामीहरु फेला परेका छन् । मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडा, जिल्ला जनस्वास्थ्य कार्यालय मकवामनपुरको आयोजनामा ६५ औ बिस्व कुष्टरोग दिबका अबसरमा संचारकर्मी र सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रममा यस्तो जानक
Read Moreमाघ ११, हेटौंडा | त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङमा बुधबार अपराह्न परेको हिउँ हटाइ आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको छ । हिमपातले गर्दा हिजै साँझ ५ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयका प्राविधिकले नून र बालुवा बिछ्याउँदै हिउँ हट
Read Moreमाघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
Read Moreमाघ ४, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज हेटौँडामा महोत्सव आयोजक बुद्ध युवा क्लब हात्तिसुडेले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै बुद्ध युवा क्लबका अध्यक्ष विजय ला
Read Moreपुस ३०, मकवानपुर | सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्ध
Read Moreपुस ३०, मकवानपुर । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वनको अध्यक्षमा पुनः ज्ञान बहादुर क्षेत्री निर्विरोध चयन हुनु्भएको छ । समूहको शनिवार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र अधिकारी, सच
Read Moreपुस ३०, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा (कम्बल) वितरण गरि
Read Moreपुस १७, मकवानपुरर । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा गाई काटिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु भाग लगाईरहेको अवस्थामा प्रहरीले ४ जनालाई रंगेहात पक्राउ गरेको हो । बकैयाको हात्तिसुडे प्रहरी चौँकिबाट प्रहरी साहायक निरक्षक जयप्रकाश पाण्डेको नेतृत्वको टोलीले
Read Moreपुस १३, मकवानपुर । मकवानपुरको भिमफेदी कारागारमा कैदि बन्दी बिचको दुईपक्ष बिचमा झडप हुँदा ६ जना बन्दी घाईते भएका छन् । जेलमा नाईके बिरुद्धमा केही पक्षले आवाज उठाँदा दुईपक्ष बिचमा झडप भएपछी छ जना बन्दीहरु घाईते भएका हुन् । जेलमा रहेका नाईके रमेश लामाका बिरुद्धमा आवाज उठाउँदा दुईपक्ष बिचमा झडप भए
Read Moreमङ्सिर २०, मकवापनुर | हेटौडा ८ कमानेमा भेटिएको बम डिस्पोज गरिएको छ । आज विहान खोला किनारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै सो क्षेत्रमा पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई उक्त बस्तु विस्फोटक भए/नभएको पत्ता लगाउन बोलाएको थियो । बम डिस्पोजल
Read Moreमङ्सिर १५, मकवानपुर । न्त्रिपरिषदको बैठकले रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा २५/२५ मिटर निर्माणगर्ने र हेटौडा बजारलाई १६ मिटर कायम गर्ने गरि हिजो गरेको निर्णयको स्वागतमा हेटौडामा दिप प्रज्वलन भएको छ । हेटौंडा बसोबास मुल संरक्षण समितिले आज हेटौडाको बुद्धचोकमा दीप प
Read Moreमङ्सिर १४, मकवानपुर | हेटौडाको रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने निणय भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्तिपुल
Read Moreमङ्सिर ९, हेटौंडा । मकवानपुरको मनहरि गाँउपालिकाको मनहरिबजारको मुख्य चोकमै रहेको प्रतीक्षालयमा आज साँझ सुतली बम विस्फोट छ । प्रहरीका अनुसार आजसुतरी बम किस्फोट भएको हो । साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
Read Moreमङ्सिर ८, मकवानपुर । अबैध रुपमा खानी उत्खनन गरेको भन्दै हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु पक्राउ गरी अदालत पेश गरिएको छ । शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै मारुलाई पक्राउ गरी अदालत पेश
Read Moreमंसिर ५, मकवानपुर | हेटौडा ४ हुप्राचौरमा आज दिउसो करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । बारा निजगढ घरभएका २४ बर्षिय अनिल स्वर्णकारको बिधुत सर्ट भएर मृत्यु भएको हो । हेटौडा ४ स्थित क्वीकट्वान्टी पार्टी प्यालेशको बिधुत वाईरिङ गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका
Read Moreकात्तिक २८, हेटौडा (रासस) | आज साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय ज
Read Moreकात्तिक २८, मकवानपुर । पुर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका–३ लेवटमा मंगलबार ट्रिपरको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । हेटौडावाट मनहरीतर्फ गईरहेको ना ७ ख ४८०९ नम्वरको ट्रिपरले मनहरीवाट हेटौडातर्फ अँइरहेको ना ३३ प ८६४७ नम्वरको मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासी
Read Moreकात्तिक २७, मकवानपुर । सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन डिभिजन सडक कार्यालय मकवानपुरले आग्रह गरेको छ । दैनिक पत्रिकामा सूचना निकालेर कार्यालयले सडक खाली गर्न अग्रह गरेको हो । डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबाया
Read Moreकात्तिक २५, मकवानपुर । हेटौंडाको चौकीटोलमा रहेको सुन्दर युवा सञ्जिालको अध्यक्षमा पुनः जीवन छत्कुली चयन भएका छन् । शनिबार भएको पहिलो वार्षिक साधारणसभाबाट छत्कुलीको अध्यक्षतामा ११ सदस्ययि नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सन्तोष पराजुली, सचिव सन्तोष सन्जेल, सहसचिव प्रेमिका लामा, क
Read Moreकात्तिक १५, हेटौडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाँउपालिका सिमलटार स्थित मान ब. श्रेष्ठको घरमा पैसाको हारजित हुने गरी बाजी राखी कौडा र तास खेली रहेको अवस्थामा तीन लाख अठासी हजार छ सय सत्तरी रुपैया सहित पक्राउ गरेको हो ।उनीहरुलाई पक्राउ गरी जुवा ऐन २०२० बमोजिम
Read Moreकात्तिक ४, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले दादागिरी शैलीमा भैलो खेलिरहेका महिलालाई दब्र्यवहार गरेका छन् । विहिबार राती भैलो खेलिरहेका महिलाहरुको टोलीलाई गोली ठोक्दीन्छु भनेर तर्साउदै भैलो टोलीका सदस्यलाई कुटपिटसमेत गरेका छन् । टोलीमा सहभागी सुनिल राईलाई कुटपिट
Read Moreअसोज ३०, मकवानपुर | मकवानपुरको पुर्वि क्षेत्रमा रहेको निर्वाचन क्षेत्र स्तरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालक समितीको अध्यक्षमा राजन दङ्गाल चयन हुनुभएको छ । आज मंगलबार बसेको सर्वपक्षिय वैठकले बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाललाई सर्वसम्म्मतीले सञ्चालक समितीको अध्यक्ष चयन गरेको हो ।
Read More