साउन ४, काठमाडौं । राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ । ललितपुरमा ६ र काठमाडौंमा ३ स्थानमा हैजा देखिएको छ ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक का.बाबुराम मरासिनीले ललितपुरको टौखेल (गोदावारी), टंगोल, सुन्धारासहित लगनखेल क्षेत्रमा हैजा देखिएको बताए । मरासिनीका अनुसार काठमाडौंको बाफलमा पनि हैजा देखिएको छ ।

पछिल्लो दुई सातामा गरिएको परीक्षणमा हैजा देखिएको हो । डेढ दशकयता बर्सेनि काठमाडौं उपत्यकामा हैजा देखिने गरेको छ । -कान्तिपुर दैनिकमा खबर छ –

Related News