<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/49c6369a01cb3ea638f8f2af9a9f46e61472088675.jpg" style="width: 500px; float: left;"><span style="line-height: 1.42857;">भदौ ९, काठमाडौं | भूकम्पले क्षतिग्रस्त बनेका पशुपति परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्वार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिने सरोकारवाला निकायको सहमति जुटेको छ। पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो ।</span><br></p><p style="text-align: justify; ">त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको जिर्णोद्वार प्रकिया अघि बढाउन अब अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनु पर्नेछ । – कान्तिपुर </p>
