By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कैलाली-कञ्चनपुर थारुवान प्रदेशमै राख्नुपर्छ: मन्त्री चौधरी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कैलाली-कञ्चनपुर थारुवान प्रदेशमै राख्नुपर्छ: मन्त्री चौधरी
काठमाडौँ - KTMराजनीति

कैलाली-कञ्चनपुर थारुवान प्रदेशमै राख्नुपर्छ: मन्त्री चौधरी

साझासवाल
Last updated: September 27, 2016 11:49 am
साझासवाल
3 Min Read
Share

असोज ११, काठमाडौं । कृषिमन्त्री गौरीशंकर चौधरीले प्रदेशको सिमांकन गर्दा कैलाली–कञ्चनपुरलाई थारुवान प्रदेशमै राख्नुपर्ने जिकिर गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले प्रदेशको सिमांकनमा विवाद भएपनि त्यसलाईपनि दलहरुवीचको सहमतिबाटै टुँगो लगाउन सकिने विश्वास व्यक्त गरे ।

उनले कैलाली–कञ्चनपुर थारुवान प्रदेशमै हुनुपर्ने आफ्नो पार्टीको अडान भएकोले सोही बमोजिम हुनुपर्ने जिकिर गरे । उनले अघि थपे,‘अखण्ड सुदुरपश्चिमको पक्षमा म छैन, र पार्टीपनि यसको पक्षमा छैन् ।’

मन्त्री चौधरीले संविधान संशोधनबारे शीर्ष तहमा छलफल भैरहेको बताएका छन् । उनले अघि भने,‘संविधान संशोधनबारे अहिले प्रमुख राजनीतिक दलहरुवीच शीर्ष तहमा छलफल जारी छ, प्रधानमन्त्री स्वयम पनि गम्भिर भएर लाग्नुभएको छ ।’

संशोधनबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि वार्ता तथा छलफल भैरहेको उनको भनाई थियो । मन्त्री चौधरीले थपे,‘संशोधनबारे मैले सकारात्मक पाएको छु, मलाई लाग्छ, यसले चाँडै एउटा निश्कर्ष लिन्छ ।’

मन्त्री चौधरीले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनको लागि आर्थिक वर्ष ०७३÷०७४ को बजेटका कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि मन्त्रालयले जिल्लामा निर्देशन दिईसकेको मन्त्री चौधरीको भनाई थियो ।

कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनको लागि सरकारले विशेष प्याकजेमै कार्यक्रमहरु अघि सारेकोले संघीय प्रणाली अनुसार नै ७ प्रदेशमै पुर्याउने चौधरीले बताए । उनका अनुसार अहिले मन्त्रालयमा कुल २७ अर्ब बजेट रहेको छ ।

धान, फलफुल, तरकारी, लगायत अन्य संभाव्यता भएका कुरामा सरकारले विशेष कार्यक्रमहरु अघि सार्ने समेत उनले जनाए । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रमलाई पनि अघि बढाउन लागिपरेको बताए । उनले अघि थपे,‘हामीले ७ प्रदेशमै यो कार्यक्रमहरुलाई अघि बढाउन लागिपरेका छौं ।’

कृषिजन्य जमिनमा देखा परेका ह«ासलाई समेत मध्येनजर गर्दै कृषिजन्य जमिनलाई चक्लाबन्दी गर्ने र जमिनलाई सुपर जोनका आधारमा कृषि कार्यक्रम अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले बताए । उनका अनुसार काँस्कीमा तरकारी, जुम्लामा स्याउ, दाङ्मा मकै, बारामा माछा खेतिको संभावना रहेकोले सोही क्षेत्रमा सोही बमोजिम कार्यक्रमहरु अघि बढाउने सरकारको तयारी छ ।

किसानलाई पेन्सन दिने तयारी समेत सरकारले गरिरहेको मन्त्री चौधरीले जनाए । उनले भने,‘जन्मदेखि मृत्यु नहुन्जेलसम्म किसान पेशा गर्नेलाई केही दिनुपर्छ, त्यसको लागि सरकारले तयारी गरिरहेको छ, अब छिट्टै यसबारेमा निर्णय हुन्छ ।’ किसानको वर्गिकरणको लागि समेत सरकारले तयारी थालेको उनले जनाए ।

मन्त्रालयको अवधारणा अनुसार पाँच लाखसम्म आयआम्दानी गर्ने किसानलाई एउटा वर्गमा, पाँचदेखि १० लाखसम्म आम्दानी गर्नेलाई अर्को वर्गमा, १०–२५ लाखसम्म आम्दानी गर्नेलाई एउटा वर्गमा, र २५ देखि ५० लाखसम्म एउटा वर्गमा, र त्यो भन्दापनि कारोवार गर्नेलाई उद्योगव्यवसायीको रुपमा वर्गिकरण गर्ने तयारी रहेको छ ।

कृषि क्षेत्रलाई आधुनिकरण गर्नको लागि मन्त्रालयसँग यथेष्ट बजेट नभएको समेत मन्त्री चौधरीको गुनासो छ । उनले अघि थपे,‘हामीलाई बजेटले हातखुट्टा बाँधेको छ ।’ रोजगारीको सिलसिलामा विदेशमा कार्यरत नेपाली युवाहरुलाई स्वदेशमै आकार्षण गर्नको लागि समेत सरकारले भनेजसरी काम गर्न नसकेको उनले स्विकारे ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बग्दादमा बम आक्रमण ७ को मृत्यु, २५ घाइते
Next Article इपिएल क्रिकेटमा जगदम्बा विजयी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

शेयर बजार घटेसंगै ओरालो लागे बीमा कम्पनीका शेयर

57 years ago
राजनीति

गोलघरबाट पाँच वर्षपछि बाहिर निकालिए सुन तस्करीका नाइके ‘गोरे’

57 years ago
काठमाडौँ - KTMराजनीति

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

57 years ago
काठमाडौँ - KTMधादिङ्ग - DHGसमाज

धादिङमा सडक निर्माणमा जुटेका सुपरभाइजरको हत्या गर्न खोजेको ठहर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?