एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

साझासवाल
1 Min Read

<p><b>असार १२, काठमाडौँ | </b>जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।<br></p><p>एमाले र रास्वपाको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।</p><p>उनीहरूले अर्थमन्त्रीले बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णयले निष्पक्ष निर्वाचनविरुद्ध सरकार रहेको देखिएको भन्दै रुलिङ माग गरेका थिए ।</p>

Share This Article
Leave a Comment

Leave a Reply