फागुन २८, काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २८, काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नभएको छ । 
2026-06-27 10:03 PM
काठमाडौँ - KTM

स्थानीय चुनाव हुनेमा शङ्का नगर्नुहोस: उपप्रधानमन्त्री थापा

2017-03-11

फागुन २८, काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो कुनै पनि अवस्थामा सरकार चुनाव गराउन प्रतिवद्ध छ, त्यसका लागि आवश्यक गृहकार्य भइरहेको छ । 

उपप्रधानमन्त्री थापाले स्थानीय चुनाव राप्रपाको मुल एजेण्डा भएको बताउँदै जनतालाई चुनावका बारेमा आश्वस्त पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । 

पार्टीका महामन्त्री जयन्त चन्द, नेता राजाराम श्रेष्ठ, देवेन्द्र प्रधानलगायतले संविधान कार्यान्वयनका लागि निर्धारित समयमै तीन तहको चुनाव गराउनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी