2026-09-17 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बेइजिङमा प्रधानमन्त्री ओलीको स्वागतको दृश्य

काठमाडौं । सोमबार राति बेइजिङ उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

चार दिने चीन भ्रमणका क्रममा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।चारदिने औपचारिक भ्रमणका लागि सोमबार राति बेइजिङ पुगेका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ८७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबारदेखि बिहीबारसम्म चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा दुई पटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको सीसीटीभीप्लसले समाचार लेखेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणसँगै चीन नेपालसँग रणनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्न र चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगतिका लागि प्रयास गर्न तयार रहेको उल्लेख गरेको छ । ओली बेइजिङमा ओर्लिदा चिनियाँ उच्च अधिकारीहरुले भब्य स्वागत गरेका थिए ।

ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुका साथै नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह