2026-06-30 08:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ नगरपालिकामा माओवादीको अग्रता (सुची सहित)

असार १८, काठमाडौँ | अहिलेसम्म १ नगरपालिकामा मात्र जित दर्ता गरेको माओवादी केन्द्र अब ७ नगरपालिकामा अग्रता लिएको छ | मतगणना जारी रहँदा माओवादीले २२ स्थानमा जित हाँसिल गरेको छ जसमा २१ ओटा गाउँपालिकामा माओवादीले जितेको छ |  

हेर्नुहोस् माओवादीले अग्रता लिएका १३ स्थान निम्न छन् : 

१. अर्जुनकुमार कक्षपती (मेयर) प्यूठान नगरपालिका, प्यूठान

२. विद्यानन्दसिंह राजवंशी (प्रमुख) गौरिगंज गाउँपालिका, झापा

३. देवीदत्त कँडेल (मेयर) गौरीगंगा नगरपालिका, कैलाली

४. लाजुराम चौधरी (प्रमुख) कैलारी गाउँपालिका, कैलाली

५. बेजु प्रसाद गुप्ता (प्रमुख) पाल्हीनन्दन गाउँपालिका, नवलपरासी

६. अक्कलबहादुर रावल (मेयर) पंचदेवल विनायक नगरपालिका, अछाम

७. रक्षाराम बर्मा (प्रमुख) जानकी गाउँपालिका, बाँके

८. लोकेन्द्र ऐर (मेयर) शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर

९. नेत्रप्रसाद आचार्य (मेयर) ठाकुरबाबा नगरपालिका, बर्दिया

१०. दुर्गाबहादुर थारू (मेयर) बारबर्दिया नगरपालिका, बर्दिया

११. बेगराज थारू (प्रमुख) गेरुवा गाउँपालिका, बर्दिया

१२. गणेश केसी (मेयर) मधुवन नगरपालिका, बर्दिया

१३. सुरेन्द्र मेहता (प्रमुख) बर्जु गाउँपालिका, सुनसरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ