सर्वोच्चले दिएन एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता

साझासवाल
0 Min Read

<p>जेठ २७, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।<br></p><p>यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply