नेकपा जनवादी एकीकृत समाजवादीमा समाहित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p><b>पुस १३, काठमाडौँ | </b>नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बीच एकता भएको छ।<br></p><p>एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी) सँग माओवादीबाट अलग्गिएर बनेकाे देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) ले मंगलबार एकता घोषणा गरेका हुन्।</p><p>तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए। राष्ट्रिय सभा गृहमा पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिति रहेकाे थियो।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply