वैशाख ३१, भरतपुर | भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् ।

मेयरमा

विजय सुवेदी (एमाले) : ६६

रेनु दाहाल (माओवादी) : ५१

जगन्नाथ पौडेल (स्वतन्त्र) : १३

उपमेयरमा

चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७

हिमला गुरुङ्ग (राप्रपा) : ४५

वडा अध्यक्षमा

शुक्र श्रेष्ठ (एमाले) : ६५

केशव महर्जन (रुख) : ५९