२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिकाको ताजा मतपरिणाम: वडा नम्वर २ मा माओवादीको अग्रता (ताजा अपडेट)

२०७९, १ जेष्ठ आईतवार ०५:२८

जेठ १, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाको १ नम्वर वडाको मतगणना सम्पन्न भई अहिले २ नम्बर वडाको मतगणना जारी छ । ज्वालामुखी १ मा वडाध्यक्षका उम्मेदवार कृष्ण गिरी ५०२ मत पाएर बिजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका ईश्‍वर आलेमगरलाई जम्मा ७ मतको अन्तरले पराजित गरेका हुन् । 

हालसम्मको मत परिणाम अनुसार गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । एकीकृत समाजवादी र नेपाली कांग्रेसका साझा उमेदवार बनेका एमनाथ दनैले १३४५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हरेराम लोहनीले १००५ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा ९३३ मत पाएर नेपाली कांग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार धर्मराज अर्यालले अग्रता लिईरेहका छन् । अर्याललाई माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगरले ८०८ मत पाएर पछ्याईरहेकी छन् । त्यस्तै उपाध्यक्ष पदकै लागि एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले ६०३ मत प्राप्त गरेकी छन् । 

वडा नम्वर २ मा कुल १७७४ मत खस्दा १४२४ मत गणना भईसकेको छ । हालसम्मको मत परिणाम अनुसार वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अर्जुन शाही ठकुरीले ५२६ मत पाएर अग्रता लिईरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार राजु लोप्पाले ५२४ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार रन बहादुर शाहीले २५७ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक