दाङको १६ वडामा मत गणाना सकियो, कांग्रेस ६, माओवादी केन्द्र पाँच र एमाले चार वडामा विजयी

साझासवाल
0 Min Read

जेठ १, दाङ | दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ । यस्तै, नेकपा एमालेले चार र स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन् ।

माओवादी केन्द्रले जितेका वडाहररू

राप्ती–९

शान्तिननगर–१

राजपुर–६

राजपुर–७

बंगलाचुली–८

नेपाली का‌ंग्रेसले जितेका वडाहररू

बबइ–२

बङ्गलाचुली–१

दंगीशरण– १

बंगलाचुली–२

गढवा– ७

६। लमही९

नेकपा एमालेले जितेका वडाहररू

गढवा–८

राजपुर–१

दंगीशरण– २

बबइ–१

स्वतन्त्र

शान्तिनगर– २

Share This Article
Leave a Comment

Leave a Reply