भरतपुर ३ मा जगन्नाथले मत बढाउँदा ४३ मतले पछि परिन् रेनु

साझासवाल
1 Min Read

<p><b>जेठ २, भरतपुर&nbsp;।</b> चितवनको भरतपुर महानगरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । सोमवार बिहान सम्मको गणनामा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन् ।<br></p><p>माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ५६ मत पाएकी छिन् । एमाले उम्मेदवार सुवेदी सँग गठबन्धनकी उम्मेदवार रेनु ४३ मतले पछि परेकी छिन् ।</p><p>स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ४८ मत पाएका छन् । ४ हजार ४ सय ३१ मतसहित नेपाली कांग्रेसका चित्रसेन अधिकारी उप मेयरमा अगाडि छन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply