जेठ २, काठमाडौँ <span style="color: rgb(0, 0, 0); font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 13px; font-style: normal; font-variant-ligatures: normal; font-variant-caps: normal; letter-spacing: normal; orphans: 2; text-align: start; text-indent: 0px; text-transform: none; white-space: normal; widows: 2; word-spacing: 0px; -webkit-text-stroke-width: 0px; background-color: rgb(255, 255, 255); text-decoration-thickness: initial; text-decoration-style: initial; text-decoration-color: initial; float: none; display: inline !important;">| काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो मतले बढाउदै लगेका छन् । पछिल्लो समय सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले ७ हजार ८९ मत ल्याएर अग्रस्थानमा छन् । 
उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ७ सय ४६ मत ल्याएका छन् । त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३ सय मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ३ सय ४६ मत ल्याएर अग्रता बनाइरहेका छन् । 
भने एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ७ सय ८४ मत पल्याएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए । 
यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले १ हजार ३ सय ४५ मत प्राप्त गरेकी छन् |
Related News